विशेष

जनार्दनजीले आफुले कुनैपनि हालतमा पार्टी छाड्नेवाला छैन भन्नुभयो : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी स्थायी समिति बैठकमा अर्का उपमहासचिव जनार्दन शर्माले कुनै हालतमा आफुले पार्टी नछाड्ने अभिव्यक्ति दिएको बताएका छन् ।

११ महिना अगाडि

मुग्लिनको ऐना पहरामा बस दुर्घटना

मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

११ महिना अगाडि

बजारका सबै सूचकमा गिरावट, नेप्से २८५८ अंकमा

साताको पहिलो दिन आइतबार सेयर बजार ६३.७३ अंक घटेको छ। सो गिरावटपछि नेप्से परिसूचक २८५८ अंकमा झरेको हाे । आज कारोबार रकम पनि घटेको छ ।

११ महिना अगाडि

चौथो पटक थपियाे नारायणगढ-बुटवल सडक आयोजनाको म्याद

नारायणगढ-बुटवल सडक आयोजनाको म्याद फेरि एक वर्ष थप गरिएको छ।

११ महिना अगाडि

बालबालिकाको जन्मदर्ता एकपटकका लागि सच्याउन मिल्ने

राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको छ।

११ महिना अगाडि

तोलामा ३ हजार ४ सयले बढ्याे सुनकाे भाउ

आइतबार एकैदिन सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

११ महिना अगाडि

राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ झिक्दै

राष्ट्र बैंकले आज (बुधबार) फेरि ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र...

११ महिना अगाडि

बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि अर्थले गर्याे कार्यदल गठन

अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ ।

११ महिना अगाडि

उदयपुरमा जलसतहले नाघ्यो सतर्कताको तह

जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरको गाईघाट स्टेशनमा १३२ मिलिमिटर वर्षा मापन भएको । गत २४ घण्टायताको यो देशभरकै धेरै वर्षा हो ।

११ महिना अगाडि

वर्षाका कारण जलसतह बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

११ महिना अगाडि
1 210 211 212 213 214 1,834