त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न तेस्रो संस्करणको हाफ म्याराथनमा गतवर्ष विजेता समेत रहेका दीपक अधिकारीले १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै लगातार दोस्रोपटक उपाधि जिते ।...
रुसको राजधानी मस्कोस्थित क्रोकस सिटी हलमा भएको आतंकवादी हमलाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ। शुक्रबार राति भएको हमलामा ६० जनाको मृत्यु भएको छ भने १४५ भन्दा बढी घाइते...
कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको छ।
त्यस्तो जग्गाको व्यक्ति विशेषका नाउँमा रहेको दर्ता लगत समेत मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले कट्टा गर्नेछ’ भन्ने व्यवस्था रहेको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा...
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थामा दुई जना महिला संचालक हुनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संसोधन गर्न बनेको विद्येयक संसदमा...
तपाईको घरमा बच्चा १४ बर्षभन्दा सानो छ भने यो विषय तपाँइले सजिलै बझ्न सक्नुहुन्छ । हालै गरिएको एक सर्भेका अनुसार जेन अल्फा अर्थात २०१० भन्दा पछि जन्मिएका बच्चा अर्थात १४...
बिहीबार एकैदिन २६ सयले बढेर प्रतितोला १ लाख २७ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको छ ।
‘गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्छ’, प्रधानमन्त्रीले भने, ‘दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्वपूर्ण छ।’
भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । राजस्व विभाग अन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) ले मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा उनलाई बिहीबार साँझ पक्राउ गरेको हो ।
धोनीले चेन्नईको नेतृत्व छोडे पनि खेलाडीका रूपमा भने सहभागी हुनेछन् । उद्घाटन समारोहमा बलिउडका चर्चित हस्तीहरुले पनि आफ्नो प्रस्तुति दिने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.