काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्ष अहिलेसम्मकै कम मापन गरिएको छ । आइतबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग गरेको छ । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले अध्यक्षका लागि आवेदन दिन सक्नेछन् ।
५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । शहीद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र हामीभित्र भएका वस्तुको यथेष्ट बजार व्यवस्थापन गर्न नसकिएको बताएका छन् । नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई...
डोनल्ड ट्रम्पलाई उनी राष्ट्रपति भएका बेला लेखिका ई जीन क्यारोलको मानहानि गरेको भन्दै क्षतिपूर्ति स्वरूप ८ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिइएको छ। मानहानि सम्बन्धी मुद्दाको सुनुवाइ गरेको...
विशेष गरी महिला र किशोरकिशोरीलाइ ध्यानमा राखेर नयाँ टुल डिजाइन गरिएको छ। जसले गर्दा उनीहरुको प्रोफाइल वा म्यासेन्जरमा अरुले नग्न तस्वीरहरू पठाउन वा उनीहरुल पठाउन सक्दैनन् ।
अफगानस्तानलाई हराउदै नेपाल सुपर सिक्समा पुगेका हो ।
समितिले ३ दिनभित्र राय सहितको प्रतिवेदन पेस गर्नुपर्ने छ ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तले निर्माणाधीन सहिद मार्गअन्तर्गत दाङको घोराहीदेखि होलेरीसम्मको सडक अनुगमन गरेका छन् ।
नेपाली जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै बजार हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निरन्तर आफूलाई अग्रपंक्तिमा राख्दै आएको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले एकचौथाई बढी बीमा...
© 2026 Cloud Patrika. All Rights Reserved.