त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजेबाट शुरू हुनेछ। खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।
बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर स्थानीय तहको विपद् व्यवस्थापन समितिबाट निर्णय गराई जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्न बैठकले निर्देश गरेको हो ।
गोलाप्रथाबाट २ लाख ७ हजार ५२८ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने तीमध्ये भाग्यमानी ५ जनाले थप १/१ कित्ता सेयर पाएका छन् । ९ लाख ४९ हजार...
सन् २०२१ देखि २०२२ सम्ममा १.२ प्रतिशतले उत्सर्जन वृद्धि भएको विश्वले वायुमण्डलमा हरितगृह ग्याँसको रेकर्ड स्तरलाई प्रोत्साहन गरिरहेको युएनईपीले जनाएको छ ।
समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने भएको छ । अर्थमन्त्री...
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजेबाट शुरू हुनेछ। नेपाल र यमन यसअघि चार पटक आमनेसामने भइसकेका छन्। सन् २००० मा भएको एशियन कपको छनोट खेलमा नेपाल यमनसँग ३-०...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पद्मोदय मोडदेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेकाे छ। जिल्ला सुरक्षा समितिकाे सिफारिसका आधारमा पद्मोदय मोडदेखि, माइतीघर, बबरमहल र नयाँबानेश्वर चोकसम्म निधेषित क्षेत्र घोषणा गरेको प्रशासनले...
सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको हो...
शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन १.३९ अंकले बढेर १८५३.४८ विन्दुमा पुगेको छ । यसदिन २८८ कम्पनीको १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९...
टिकटकको प्रतिबन्ध विरुद्ध १० वटा रिट परेका थिए। सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका थिए । तर, न्यायाधीश चुडाल नहकुल सुवेदीसहितको संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न...
© 2026 Cloud Patrika. All Rights Reserved.