समाचार

विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ ।

२ महिना अगाडि

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

२ महिना अगाडि

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

२ महिना अगाडि

गणेश नेपालीका परिवारसँग नौ बुँदे सहमति, घटनाका सम्बन्धमा छानविन समिति गठन गरिने

मृतक गणेश नेपालीका परिवार र नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकाबीच नौ बुँदे सहमति भएको छ ।

२ महिना अगाडि

मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना

देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह...

२ महिना अगाडि

नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश

इंग्ल्यान्ड अब अर्जेन्टिना र स्विट्जरल्यान्ड बीचको विजेतासँग खेल्नेछ ।

२ महिना अगाडि

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर, २७ असारः बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात जना गम्भीर घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त...

२ महिना अगाडि

श्रम कार्यालयहरूद्वारा देशभरका प्रतिष्ठानमा निरीक्षण : सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिकमा कडाइ

युवा श्रम तथा रोजगार मन्त्रालय अन्तरगत रहेका देशभरका विभिन्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र श्रम तथा रोजगार कार्यालयहरूले आफ्ना क्षेत्रभित्र सञ्चालित अस्पताल, विद्यालय, सहकारी तथा उद्योगहरूमा श्रम ऐनको कार्यान्वयन...

२ महिना अगाडि

मर्यादित महिनावारी प्रवर्द्धनका लागि राष्ट्रिय कार्यविधि निर्माण अन्तिम चरणमा : मन्त्री सिता बादी

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीज्यूले मर्यादित महिनावारी प्रवर्द्धन, महिनावारीसम्बन्धी विभेद अन्त्य तथा महिला र किशोरीको सम्मानजनक जीवन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकाी...

२ महिना अगाडि

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ ।

२ महिना अगाडि
1 31 32 33 34 35 1,387