समाचार

डढेलो नियन्त्रण लिने क्रममा नेपाली सेनाका ४ जना गम्भीर घाइते

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका-३ मा रहेको मष्टा भवानी सामुदयिक वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा नेपाली सेनाका ४ जना गम्भीर घाइते भएका छन् । आगलागीमा परि गम्भीर घाइते हुनेमा...

३ वर्ष अगाडि

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर, दिल्ली तेस्रोमा

सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ । तथ्याक अनुसार ८० प्रतिशतभन्दा पनि...

३ वर्ष अगाडि

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’मा

धितोपत्र बोर्ड अध्यक्षका लागि दरखास्त दिएकामध्ये पाँच जनाको नाम सर्टलिस्ट परेको छ । छनोट समितिले चिरन्जीवी चापागाई, सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, नवराज अधिकारी र कृष्ण कार्कीलाई छनोट गरेको हो...

३ वर्ष अगाडि

यस कारण मनाउन थालियो उपत्यकामा परम्परागत घोडेजात्रा पर्व

गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।

३ वर्ष अगाडि

घोडे जात्रामा आर्मीले देखाउँदैछ घोडे कौशल

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

३ वर्ष अगाडि

मुटुरोग विशेषज्ञ डा.ओममूर्तिले पुस्तक बिक्रीको रकम विद्यार्थीलाई दिने

मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ।

३ वर्ष अगाडि

फेरि बढ्यो सुनको भाउ, किन्न भन्दा बेच्न आउने ग्राहक धेरै

आज सुन हालसम्मकै उच्च अर्थात १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ।

३ वर्ष अगाडि

कोटिभिटीविरुद्ध लागेको भ्याटछलीको मुद्दामा निजी क्षेत्रको आपत्ति

निजी क्षेत्रका तीन संस्थाले आईटी कम्पनीमाथि फौजदारी मुद्दा लगाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । राजस्व अनुसन्धान विभागले शतप्रतिशत सेवा निर्यात गर्ने कोटिभिटीविरुद्ध भ्याटछलीको मुद्दा हालेको छ । यस घटनामा नेपाल...

३ वर्ष अगाडि

सुनसरीमा दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति, कर्फ्यू विस्तारै हट्ने

सुनसरीको हरिनगर गाउँपालिकामा भएको दुई समुदायबीचको विवाद साम्य पार्न पाँच बुँदे सहमति भएको छ । शनिबार बसेको सर्वदलीय सर्वपक्षीय बैठक पाँच बुँदे सहमति भएको हो ।

३ वर्ष अगाडि

काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा लैजान अवरोध

विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापना गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

३ वर्ष अगाडि
1 … 632 633 634 635 636 … 1,397