समाचार

सर्वोच्च अदालतबाट दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका व्यक्तिगत सुरक्षा गार्ड पक्राउ परेका छन् । सर्वोच्च अदालत परिसरबाट दीपक खड्का र रामकुमार धिमाललाई प्रहरीले पक्राउ गरेको हो । प्रसाईंको मुद्दा सुनुवाइका क्रममा अदालतमा प्रवेश...

३ वर्ष अगाडि

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ...

३ वर्ष अगाडि

कपिलवस्तुबाट पक्राउ परेका माओवादी उपाध्यक्ष महरालाई काठमाडौं ल्याइयो

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

३ वर्ष अगाडि

नर्स हत्या गरेर भागेका प्रेमी शिवशंकरले गरे आत्महत्या

विराटनगरको नोवेल टिचिङ अस्पतालकी एक स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका छन् । उनको हत्या प्रेमी २२ वर्षीय शिवशंकर दासले गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

३ वर्ष अगाडि

गण्डकीमा नयाँ ट्वीस्ट, समाजवादी त्यागेर दीपक मनाङे फेरि स्वतन्त्र

स्वतन्त्र उम्मेदवार भएर मनाङबाट निर्वाचित मनाङे पछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए। बिनाकारण केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै उनले दलीय आबद्धता त्यागको निवेदन दर्ता गराएका हुन्...

३ वर्ष अगाडि

प्रसूति गृहबाट बच्चा चोर्नेलाई १ लाख ५० हजार धरौटीमा छाड्न आदेश

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बच्चा चोरीमा संलग्न आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई १ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

३ वर्ष अगाडि

प्रेम अस्वीकार गर्दा बाटो ढुकेर सुष्माको हत्या

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै सुष्माको हत्या आरोपमा गोकर्णेश्वर ३ का २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।

३ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

। शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा

आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।

३ वर्ष अगाडि

उन्नति मेला सम्पन्नः मौलिक कला, हस्तकला प्रवर्द्धन र बजारीकरणमा महत्वपूर्ण योगदान

उन्नति कल्चल भिलेजको वार्षिक उत्सवको अवसरमा चौधरी फाउण्डेशनद्वारा उन्नती मेला सम्पन्न भएको छ । मेलामा हस्तकलाका सामाग्री, कृषिजन्य वस्तु, अर्गानीक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, वेतवाँस, गहुँको छवालीको चित्र, हस्तकला,...

३ वर्ष अगाडि
1 … 643 644 645 646 647 … 1,397