समाचार

देवानगन्ज घटनाका मृतकका परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति

देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ।

४ हप्ता अगाडि

आज खिर खाने दिन, के छ महत्व ?

१५ साउनलाई नेपाली समाजमा खिर खाने दिनका रुपमा मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ...

४ हप्ता अगाडि

स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापन गर्न सञ्चारमन्त्रीको निर्देशन

नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीय भोग्नुपरेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँग...

४ हप्ता अगाडि

विद्युत् महसुल संरचना समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया सुरु

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढाएको छ ।

४ हप्ता अगाडि

रास्वपाकाे वरिष्ठ नेतामा बालेन्द्र शाह मनोनीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेतामा बालेन्द्र शाहलाई मनोनीत गरेको छ ।

४ हप्ता अगाडि

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछाने बिच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार भेट गरेका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा...

४ हप्ता अगाडि

रास्वपा सभापतिको आह्वानमा सर्वदलीय बैठक सुरु

सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

४ हप्ता अगाडि

मध्यराती प्रधानमन्त्रीको फेसबुक स्टाटस सार्वजनिक, सरकार गम्भीर रहेको स्पष्टीकरण

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुनसरीमा भएको घटनाप्रति दुस्ख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

४ हप्ता अगाडि

सुनसरी घटनामा प्रधानमन्त्री बालेन मौन, रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले भोलि विहान ८ बजे सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका छन् ।

४ हप्ता अगाडि

मुग्लिन-नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक

जिल्ला प्रशासन कार्यालय चितवनका मुग्लिन-नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक लगाएको छ ।

४ हप्ता अगाडि
1 13 14 15 16 17 1,375