समाचार

भक्तपुरमा ठूलो मात्रामा नक्कली नोट बरामद

प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगु बुढाथोकीगाउँबाट १५ लाख रुपैयाँको...

३ वर्ष अगाडि

यातायात कार्यालयमै थन्कियो छापिएको २ लाख लाइसेन्स

काठमाडौं । नागरिकले चालक अनुमतिपत्र पाउन डेढवर्षसम्म कुरिरहँदा लाखौं सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झन्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको...

३ वर्ष अगाडि

श्रद्धा सिल्पकार पक्राउ, सांसद शर्मासहित ‘नक्कली डाक्टर’ को संख्या ६ पुग्यो

सीआईबीले डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाई पक्राउ गरिसकेको छ। नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्मासमेत गर्दा नक्कली शैक्षिक प्रकरणमा पक्राउ पर्नेको संख्या ६...

३ वर्ष अगाडि

सबै प्रदेशमा वर्षा हुने, केहीमा भारी वर्षाको समेत सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। अहिले कोशी,...

३ वर्ष अगाडि

विद्युत प्राधिकरणले आइपीओ जारी गर्ने, सञ्चित नाफा ३६ अर्ब

नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको बताए।

३ वर्ष अगाडि

ग्लोबल आईएमई बैंकले ल्यायो भ्वाइस मेसेजबाट भुक्तानी पुष्टि गर्ने सुविधा

यो योजनासँगै ग्लोबल आईएमई बैंकका ग्राहकहरूले क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिनेछ ।

३ वर्ष अगाडि

गोरखामा भेटिएको टल्किने ढुङ्गा ‘कार्ज क्रिस्टल’ पुस्तौंदेखि देवता पुज्दै आएकाले फिर्ता नपाउने

उक्त टल्कने ढुङ्गा सतिपिपलस्थित स्थानीयवासी राममाया शाहीको घरबाट बरामद गरेको थियो। टल्कने ढुङ्गा वर्षौंदेखि शाही परिवारले घरमा राखेर पूजा गर्दै आएको पाइएकाले उक्त ढुङगा गोरखकाली मन्दिर या गोरखनाथ मन्दिर परिसरमा...

३ वर्ष अगाडि

ट्याक्सी चालक आन्दोलित

काठमाडौं । ट्याक्सी चालकहरू आन्दोलित भएका छन् । विभिन्न माग राख्दै उनीहरुले यातायात व्यवस्था विभाग, मीनभवन अगाडि सडकमा ट्याक्सी तेर्स्याएर आन्दोलन गरेका हुन् । ट्याक्सी व्यवसायी तथा चालकहरू स्वतन्त्र संघर्ष...

३ वर्ष अगाडि

मधेशमा बाढी तथा डुबान : आठै जिल्लालाई १०/१० लाख राहत

प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो...

३ वर्ष अगाडि

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ।

३ वर्ष अगाडि
1 721 722 723 724 725 1,355