समाचार

काठमाडौं महानगरमा घरको नक्सा पासको लागि कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य

नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाणपत्र लिँदा यसअघि अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानुपर्ने अवस्था रहेको थियो ।

३ वर्ष अगाडि

टोपबहादुरलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ।

३ वर्ष अगाडि

अदालतमा टोपबहादुर, मुस्कुराउँदै भित्र छिरे

अदालतमा जाँदै गर्दा गाडीबाट ओर्लिएपछि टोपबहादुरको मुहारमा मुस्कान देखियो। उनको तस्बिर लिनका लागि अदालत परिसरमा उपस्थित सञ्चारकर्मीतर्फ फर्किँदै रायमाझी मुस्कुराए र हात हल्लाउँदै अदालतभित्र प्रवेश गरे।

३ वर्ष अगाडि

अब अनलाइनबाटै ‘एनओसी’ प्रिन्ट गर्न सकिने, यस्तो छ तरिका

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अब अनलाइनमार्फत नै लिन सकिनेछ ।

३ वर्ष अगाडि

यी प्रदेशहरुमा आज दिउँसो र राति पानी पर्ने सम्भावना

कोसी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको...

३ वर्ष अगाडि

पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई ४ दिनको म्याद थप

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हालसम्म पक्राउ परेका १२ जनालाई ४ दिनको म्याद थप भएको छ ।

३ वर्ष अगाडि

मदन राईलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा पक्राउ परेका कृषि विज्ञ मदन राईविरुद्ध अनुसन्धान गर्न खोटाङ जिल्ला अदालतले प्रहरीलाई ७ दिनको म्याद दिएको छ । राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट...

३ वर्ष अगाडि

भुटानी शरणार्थी प्रकरण: कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी

शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।

३ वर्ष अगाडि

भ्रष्टाचारविरुद्ध प्रदर्शन होइन,थाहा छ भने सिधै बागमतीमा लगेर चोपाल्नुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भ्रष्ट्राचार विरुद्ध आन्दोलन गर्नेहरुलाई भ्रष्ट्राचार गर्ने नेता को हो थाहा छ भन्दै प्रश्न गरेका छन् ।

३ वर्ष अगाडि

‘मोखा’ चक्रवातको असर, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

३ वर्ष अगाडि
1 771 772 773 774 775 1,354