मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, मिनी बस, माइक्रोबस, पिकअप भ्यान, कार, विभिन्न संघसस्था लगायतका सवारी साधन गरी २५८ ओटा सवारी साधन कारबाहीमा परेका हुन् ।
गोदावरी नगरपालिका नगरपालिकाको कार्यालय कञ्चनपुरले आशिष कुमार खत्री सञ्चालन रहेको आकाश एन्ड पवन कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्न लेखी पठाएकोमा उक्त कम्पनीलाई पनि स्पष्टीकरण सोधिएको छ ।
झापाको कचनकवल गाउँपालिका-४ केचनाको एभरेष्ट चिया बगानमा युवक-युवती मृत अवस्थामा भेटिएका छन् ।
काठमाडौं । काठमाडौंको सुकेधारामा सोमबार गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २० वटा सवारी साधन कारबाहीमा परेका छन्। मापदण्डभन्दा बढी धूँवा फाल्ने ६ वटा पिकअप भ्यान, पाँचवटा भाडाका...
बिहीबार हल्ट प्राइज एट आईओई पुलचोक क्याम्पसको सेमिफानल हुने भएको छ । हिमालय कलेज अफ इन्जिनियरिङमा बिहान १० बजेदेखि सेमिफाइनल सुरू हुनेछ ।
हल्ट प्राइज आईओईले पिचिङ कला सम्बन्धि उद्यमशीलता टक सिरिजको चौथो शत्र समापन गरेको छ । पिचिङलाई कसरी रचनात्मक र प्रभावकारी बनाउने उक्त शत्रमा जानकारी दिइएको थियो ।
सम्पर्कविहीन जनकपुरधाम उपमहानगरपालिका- ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव शव फेला परेको हो। भारतमा शव फेला परेपछि भारतीय प्रहरी र...
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.