समाचार

न्यून चापीय प्रणालीको प्रभाव: यी क्षेत्रमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

४ वर्ष अगाडि

मुस्लिम धर्मावलम्बीहरूले इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा

कोभिड महामारीका कारण प्रभावित बनेकाे इद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन्।

४ वर्ष अगाडि

उपत्यकासहित पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको हो ।

४ वर्ष अगाडि

प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुखमा राजु अर्याल नियुक्त

सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ ।

४ वर्ष अगाडि

निर्वाचनबारे सन्देशमूलक भिडियो सामाजिक सञ्जालमा प्रचारप्रसार प्रतियोगिता, विजेतालाई ५० हजार पुरस्कार

निर्वाचन आयोगले आफूले सामाजिक सञ्जालमा अपलोड गरेका निर्वाचनबारे सन्देशमूलक भिडियो प्रचारप्रसारको लागि नयाँ अभियान थालेको छ ।

४ वर्ष अगाडि

आमाको मुख हेर्ने दिन:आमाको अनुहारमा सधैं खुसी देख्न चाहानु हुन्छ ? गर्नुहोस् यी काम

तपाइले आमालाई धेरै लामो म्यासेज गर्ने वा धेरै लामो समयसम्म बोलिरहनु पर्दैन तर, दिनमा एक पटक फोन गरेर सञ्चो बिसञ्चो सोध्दा मात्रै पनि आमा खुसी हुन सक्नुहुन्छ ।

४ वर्ष अगाडि

प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

४ वर्ष अगाडि

काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’ मार्फत ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडौं उपत्यकामा ‘क्यूआर कोड' प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था शुरू भएको छ।

४ वर्ष अगाडि

मतदान केन्द्र तोकिएका विद्यालय तीन दिन बिदा, वैकल्पिक माध्यमबाट पठनपाठन गराउन अनुरोध !

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्ररस्थल तोकिएका विद्यालय तीन दिन बिदा दिन निर्वाचन आयोगले सरकारलाई अनुरोध गर्ने भएको छ।

४ वर्ष अगाडि

जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक विदा

सरकारले जेठ १ गतेदेखि शनिवार र आइतवार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

४ वर्ष अगाडि
1 901 902 903 904 905 1,353