बजेट

बजेटको अर्धवार्षिक समिक्षा प्रतिवेदन आज संसदमा प्रस्तुत हुँदै

बजेटको अर्धवार्षिक समिक्षा प्रतिवेदन आज संसदमा प्रस्तुत हुने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यो प्रतिवेदन संसदमा पेश गर्नेछन् ।

२ वर्ष अगाडि

अमेरिकी डलरको भाउ निरन्तर उकालो, के हो कारण ?

अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय...

२ वर्ष अगाडि

भारतले ल्यायो नयाँ बजेट, नेपाललाई ७ अर्ब भारु अनुदान

भारत सरकारले वित्त वर्ष २०२५÷२६ का लागि नयाँ बजेट सार्वजनिक गरेको छ । भारतमा १ फेब्रुअरीका दिनमा नयाँ बजेट ल्याउने गरिन्छ । साथै यस वर्ष भारतले नेपाललाई ७ सय करोड...

२ वर्ष अगाडि

ट्रम्प नीतिको नेपालमा प्रभाव : चार आयोजनामा दायित्व सिर्जनामा रोक

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारबिच भएको अनुदान सहयोगअन्तर्गतका चार परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ ।

२ वर्ष अगाडि

यस्तो छ ६ महिनाको सरकारी वित्त, निर्यात उत्साहजनक

सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचक सार्वजनकि गरेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आव पहिलो ६ महिना (साउन–पुस) मा...

२ वर्ष अगाडि

६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन-गत वर्षको तुलनामा ६३ अर्ब बढी

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३ प्रतिशत वृद्धि...

२ वर्ष अगाडि

एडीबीले तीन परियोजनाका लागि १ खर्ब ५ अर्ब रुपैयाँ बराबर सहयोग दिने

एशियाली विकास बैंक (एडीबी) ले तीन वटा परियोजना कार्यान्वयन गर्न नेपाललाई एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड...

२ वर्ष अगाडि

बैंकक पुगेर अर्थमन्त्री पौडेलले भनेः दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति हासिल भएको छ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् ।

२ वर्ष अगाडि

एसियाली विकास बैंकसँग साढे २१ अर्ब बराबर ऋण तथा अनुदान लिने सम्झौता

एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २१ अर्ब २३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण तथा अनुदान दिने भएको छ । अर्थ मन्त्रालय र एडीबीबीच बुधबार नवीनतम यान्त्रिक सिँचाइ आयोजनाका लागि...

२ वर्ष अगाडि

डिजिटल भ्याट विरुद्धको रिट खारेज, निरन्तर उठाउन सरकारलाई खुल्यो बाटो

सर्वोच्चले रिट खारेज गरिदिएपछि अब सरकारलाई निरन्तर भ्याट उठाउन बाटो खुलेको हो ।

२ वर्ष अगाडि
1 … 12 13 14 15 16 … 46