अर्थतन्त्र

काबेली कोरिडोर प्रशारण लाइन निर्माण सकियो, परीक्षण शुरु

फिदिम, १४ साउन । काबेली कोरिडोर १३२ केभी विद्युत् प्रशारण लाइन आयोजनाको निर्माण कार्य पूरा भएको छ । एक दशक अघिबाट निर्माण शुरु भएको सो आयोजना दुई दिनअघि सम्पन्न भएको...

७ वर्ष अगाडि

नेपाल उद्योग परिसंघको प्रवक्तामा अधिकारी

काठमाडौं, १४ साउन । नेपाल उद्योग परिसंघको पदाधिकारी समितिको बैठकले परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीलाई परिसंघको प्रवक्ता तोकेको छ । प्रवक्ताको जिम्मेवारी सम्हाल्दै उपाध्यक्ष अधिकारीले निजी क्षेत्रले उठाएका एजेण्डाहरुलाई स्थापितगर्दै परिसंघको...

७ वर्ष अगाडि

आर्थिक एवं मौद्रिक नीति किसानमुखी नभएकाे सांसदहरूकाे गुनासाे

काठमाडाैं, १४ साउन । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लिने आर्थिक एवं मौद्रिक नीति कृषकमुखी हुन नसकेकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको आजको बैठकमा...

७ वर्ष अगाडि

पूर्व–पश्चिम रेलमार्गकाे काम धमाधम, साइट क्लियरेन्स गर्न मुआब्जा वितरण सुरू

काठमाडाैं, १४ साउन । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण प्रक्रियालाई तिव्रता दिइएको छ । रेलमार्ग निर्माण शुरु गर्नुभन्दा पहिले आवश्यक जग्गा...

७ वर्ष अगाडि

चाैधरी ग्रुपकाे उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित

नवलपरासी, १४ साउन । उद्योगले प्रदूषण निम्त्याएको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् । नवलपरासीपूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग ग्रामबाट निस्कने धुलोले स्वास्थ्यसहित जनजीवनमा नै समस्या पारेको भन्दै स्थानीयवासी...

७ वर्ष अगाडि

चावहिल, माइतीघर लगायतका स्थानमा आकाशे पुल बनाइँदै, डिजाइनकाे काम सकियाे

काटमाडाैं, १३ साउन । काठमाडौँ महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरी लगायतका स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को काम भइसकेको छ । सवारी चाप...

७ वर्ष अगाडि

उद्यमी चन्द्र ढकाल बने पश्चिमाञ्चल विकास मञ्चको अध्यक्ष

काठमाडाैं, १२ साउन । पश्चिमाञ्चल विकास मञ्चको आज राजधानीमा सम्पन्न चौधौँ वार्षिक साधारणसभाले उद्यमी चन्द्रप्रसाद ढकाललाई अध्यक्षमा चयन गरेको छ । साविकको पश्चिमाञ्चल विकास क्षेत्रका तीन अञ्चल गण्डकी, धौलागिरि र...

७ वर्ष अगाडि

विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीकाे आग्रह

काठमाडाैं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गरेका छन् । आजदेखि यहाँ शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

७ वर्ष अगाडि

विराटनगर भन्सारले गर्याे ३८ अर्ब राजश्व संकलन, लक्ष्यभन्दा ४ अर्ब कम

काठमाडाैं, १२ साउन । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा कूल रु ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार रूपैयाँ राजश्व सङकलन गरेको छ । ४२ अर्ब ५३...

७ वर्ष अगाडि

पाेर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका

– भरत प्रधान पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी...

७ वर्ष अगाडि
1 714 715 716 717 718 776