अर्थतन्त्र

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

१ वर्ष अगाडि

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ ।

१ वर्ष अगाडि

भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरिदै, केकेमा कति छुट!

दशैँ, तिहार र छठलाई लक्षित गरी सरकारले भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

१ वर्ष अगाडि

विश्व बैंकले अर्थमन्त्रीलाई भन्यो – निजी क्षेत्रलाई साथ लिएर अघि बढ्नुस्

विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न सरकारलाई आग्रह गरेका छन् ।

१ वर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय बैतडीले भन्यो : उच्च सतर्कता अपनाउनु

लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

१ वर्ष अगाडि

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

१ वर्ष अगाडि

अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए

सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा...

१ वर्ष अगाडि

दिनदिनै रेकर्ड राख्दै सुनचाँदि , यस्ताे छ आजको मुल्य

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ ।

१ वर्ष अगाडि

कोशी ब्यारेजको ३१ ढोका खोलियो

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ ।

१ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी डिजेल÷मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रुपैयाँ र हवाई...

१ वर्ष अगाडि
1 … 101 102 103 104 105 … 824