रासायनिक मल कालोबजारी गरेको आरोपमा गोरखाबाट दुई पक्राउ

प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फर्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिएका छन्।

रोजगारीको भयावह:सात महिनामा ५ सय १३ जना कफिनमा फर्किए

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्त सम्मको अवधिमा ५ सय १३ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।

नेपाल धितोपत्र बोर्डमा जागिरको अवसर

काठमाडौं,१६ फागुन । नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नेगरी...

भुकम्प प्रभावितको पुनः जाँच, चितवनमा मात्रै थपिए साढे नौ हजार

काठमाडौं, ३१ असार । चितवन जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन...

भ्रष्टाचार अन्त्य गर्न सुत्र नै बनाउँ, मातहतका नजरमा नगिरौं: प्रम ओली

काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक बर्ष २०७६/०७७को बार्षिक कार्ययोजना प्रस्तुती तथा कार्यान्वयन सम्झौता हस्ताक्षर गर्दै भ्रष्टाचार अन्त्य गर्न शुत्र नै...

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला

काठमाडाैं, ५ भदाै । मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ । स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको...

न्यून निर्यात र अधिक आयात अर्थतन्त्रका मुख्य चुनौति, स्थानीय तहलाई सबल...

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरलाई निरन्तरता दिन उद्योग स्थापनामा जोड दिनुपर्ने र कर असुलीलगायतका अधिकार स्थानीय तहलाई दिन उपयुक्त हुने सुझाव दिएको छ । प्रतिवेदनले गरेको प्रक्षेपणअनुसार नेपालमा सन् २०२० मा आर्थिक वृद्धिदर ६.४ प्रतिशत र सन् २०२१ मा ६.५ प्रतिशत पुग्ने छ ।

पचासी वर्षदेखि अलपत्र सडकको निर्माण शुरु

काठमाडौं, २५ मंसिर । जुद्ध शमशेरको पालामा सामान्य मार्ग खोलेर अलपत्र अवस्थामा रहेको भक्तपुरको मुसी गणेश–शिव बस्ती हुँदै अरनिको राजमार्ग जोड्ने सडकको ८५ वर्षपछि...

११ खर्ब नाघ्यो सार्वजनिक ऋण, प्रत्येक नेपालीको थाप्लोमा ३७ हजार

नेपालको कुल सार्वजनिक ऋणको आकार ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । जसमध्ये आन्तरिक ऋण ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ भने बाह्य ऋण ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

कर तिर्ने समय एक महिना थपियो, यस्तो छ नयाँ सुविधा

यसअघि २५ वैशाखसम्म कर तिर्न मिल्ने सरकारले बताएको थियो । तर, कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधि लम्बिएसँगै कर तिर्ने समय पनि बढाइएको हो ।