अर्थतन्त्र

अर्थ मन्त्रालय प्रवेशमा कडाइ, (फाेटाे फिचर)

अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।

२ वर्ष अगाडि

हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक

अमेरिकाले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ ।

२ वर्ष अगाडि

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

आज बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेललाई भेटेका हुन्।

२ वर्ष अगाडि

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार सङ्ख्या ४९ प्रतिशत बढ्यो

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य सङ्ख्यामा बढेको देखिएको छ ।

२ वर्ष अगाडि

आज पनि पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

२ वर्ष अगाडि

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ । दाउन्ने क्षेत्रमा हाल कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ ।

२ वर्ष अगाडि

घाँस काट्ने क्रममा लडेर दुई जनाको मृत्यु

जिल्लाको ऋषिङ गाउँपालिका–३ सोलुङमा घाँस काट्ने क्रममा लडेर आज दुई जनाको मृत्यु भएको छ । सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...

२ वर्ष अगाडि

विदेशीपन झल्कने नाम भएका विद्यालयले ३बर्षभित्र परिवर्तन गर्नुपर्ने

अब स्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने नियमसहितकाे प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले पेस गरेको विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा स्थानीय तहले आवासीय विद्यालय...

२ वर्ष अगाडि

स्व.मनमोहन अधिकारीले शिलान्यास गरेको महुरे–फोक्सिङटार सडक ३१ वर्षपछि कालोपत्र हुँदै

तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको यस सडक आइतबार मन्त्री दाहालले औपचारिकरूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गरे ।

२ वर्ष अगाडि

डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

हेटौँडा–काठमाडौंँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो ।

२ वर्ष अगाडि
1 … 132 133 134 135 136 … 824