अर्थतन्त्र

प्रधानमन्त्रीको औपचारिक भ्रमणमा थाइल्याण्डसँग के के भए सम्झौता ?

प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा दुई देशबीच सरकारी तथा निजी तहमा आठवटा सम्झौता एवम् समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

२ वर्ष अगाडि

नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रवर्द्धन समझदारी

नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ ।

२ वर्ष अगाडि

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा पुग्यो

विभागले सूचना जारी गर्दै विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरु, मुटुका बिरामी, गर्भवतीहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

२ वर्ष अगाडि

युएईमा विभिन्न सजाय भोगिरहेका १६६ नेपालीले पाए आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न सजाय भोगिरहेका १६६ जना नेपाली कैदीले आममाफी पाएका छन्। उनीहरूलाई त्यहाँको सरकारले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान र इद पर्वको अवसरमा आममाफी दिएको...

२ वर्ष अगाडि

नयाँ बजेट लोकप्रिय नबनाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन आवश्यक रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको...

२ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको हो ।

२ वर्ष अगाडि

त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो प्रहार

त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो प्रहार भएको छ ।

२ वर्ष अगाडि

सन्चोमा आगजनीको असर, पुनः उत्पादन अन्यौल

काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको उत्पादन बन्द हुनका साथै करोडौँको सामान नष्ट भएको छ ।

२ वर्ष अगाडि

भाटभटेनीमा लुटपाट गर्नेहरु प्रहरी फन्दामा

प्रहरीले चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा सङ्लग्न नौ जनालाई पक्राउ गरेको छ।

२ वर्ष अगाडि

एसइई दिएर फर्कने विद्यार्थीलाई महानगरले घर पुर्याइदिने, यी नम्बरमा गर्नुस सम्पर्क !

काठमाडौं महानगरभित्र एसइई दिने विद्यार्थीहरूलाई फर्कनका लागि सवारी साधन उपलब्ध नभए महानगरले सहयोग गर्ने भएको छ।

२ वर्ष अगाडि
1 … 147 148 149 150 151 … 824