स्थानीयवासीकाे आन्दोलनपछि थली साँखु सडक तत्काल स्तरोन्नति गर्ने सहमति
काठमाडाैं, २८ जेठ । काठमाडौँको चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्ने सहमति भएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा नगरपालिकासँग विद्यार्थी र स्थानीयवासीको...
बिना धितो ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन व्यवसायीको माग
महासंघका अध्यक्ष नरेश कटुवालले एक विज्ञप्ति जारी गर्दै व्यवसायिक घरभाडा मिनाह गर्नुपर्ने, ५ प्रतिशत ब्याजदरमा बिना धितो कर्जा उपलब्ध गराउनुपर्ने, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने माग गरेका छन् ।
काठमाडौंको ५ ठाउँमा ‘वाटर एटिएम’ सञ्चालन, कसरी गर्ने प्रयोग ?
पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भु भगवान पाउमा वाटर एटिएम संञ्चालनमा आएको छ । वाटर एटिएम जडान भएसंगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ ।
चेम्बरले उत्पत्तिकाे प्रमाणपत्र अनलाईनबाटै दिने
काठमाडौं, ३ साउन । नेपाल चेम्बर अफ कमर्सले व्यवसायीलाई उत्पतिको प्रमाण पत्र अनलाईनबाट दिने व्यवस्थाको सुरुवात गरेको छ ।
शुक्रबार काठमाडौंमा अयोजीत एक कार्यक्रमका...
सहकारी संस्थाले प्रवाहित कर्जाको १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने
सहकारी संस्थाहरुले सदस्यलाई प्रवाह गर्ने कर्जामा नियमानुसार सम्झौता वमोजिमको ब्याज रकमबाहेक अतिरिक्त शुल्क नलिने, तर कर्जा प्रवाह गर्दा संस्थाको अतिरिक्त खर्च पर्ने अवस्था भई अतिरिक्त शुल्क नलिई नहुने भएमा ब्याजबाहेक अधिकतम १ प्रतिशतमा नबढ्ने गरी सेवा शुल्क लिन पाईने उल्लेख गरिएको छ ।
महासंघ चुनाव: ६४ पदका लागि १२७ जनाबीच प्रतिस्पर्धा (सूचीसहित)
महासंघको वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्लारनगर तथा एसोसिएटतर्फ एकरएक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको हो ।
चामलको मूल्य ७ वर्षयताकै उच्च, एक हप्तामै १२ प्रतिशत महंगियो
विश्लेषकहरुका अनुसार आगामी दिनहरुमा गहुँ र चामलको मूल्य अझैँ महंगो हुनेछ । भियतनामले भने चामल निर्यातमा रोक नै लगाएको छ । भारत पछि थाइल्याण्ड विश्वको दोस्रो ठूलो चामल निर्यातकर्ता हो । भियतनाम चाँहि तेस्रो ठूलो निर्यातकर्ता हो ।
अवरुद्ध मध्यपहाडी राजमार्ग खुल्यो
२१ असार, काठमाडौं । सडक माथिबाट आएको सुख्खा पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत–पोखरा खण्ड खुलेको छ ।
कुश्मा नगरपालिका–८ स्थित दोविल्लामा सुख्खा...
निर्माण क्षेत्रका २० लाख मजदुर प्रभावित, ५ हजार आयोजना अन्यौलमा
कोरोनाभाइरस महामारीका कारण निर्माण क्षेत्रमा काम गर्ने करीब २० लाख श्रमिक र कर्मचारी प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ ।
भएका सुविधा पनि बजेटले खोस्यो, उद्योग बन्द गर्ने बाटो खोलिदेऊः कपडा...
नेपाल कपडा उद्योग संघले आगामी आर्थिक वर्ष २०७७/७८को बजेटमा कपडा उद्योगका समस्या सम्बोधन गर्ने कार्यक्रम नभएको र भएका सुविधासमेत खोसिएको भन्दै बिरोध जनाएको छ ।