सडक विस्तार आयोजनाको लापरबाहीले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध, सेवाग्राही मारमा
जोरपाटी-सुन्दरीजल सात किमी सडक विस्तारका क्रममा हाल ढल बिच्छ्याउने, रूख काट्ने, पर्खाल लगाउनेलगायत काम भइरहेको छ । रूख काट्ने बेलामा खबर गरेकाले टेलिकमका कर्मचारीसँगसँगै बसेर काम भएकाले टेलिफोन सेवा अवरुद्ध नभएको कार्यालय प्रमुख कटुवालले सुनाए।
दशैंको लागि नयाँ नोट बजारमा पठाउने/नपठाउने राष्ट्र बैंक नै अन्योलमा
राष्ट्र बैंकले प्रत्येक वर्षको दशैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो । तर यसपटक दशैंमा नयाँ नोट बजारमा पठाउने/नपठाउने विषयमा राष्ट्र बैंक नै अन्योलमा परेको छ ।
अनिसा महर्जन बनिन् डोपर चेन्जमेकर २०१९, पाइन् २ लाख पुरस्कार
काठमाडाैं, २ असार । नेपालमा प्रत्येक दिन २,७०० केजी प्लाष्टिक फोहोरको उत्पादन हुन्छ जसमध्ये ८०५ डम्पिङ साइटहरुमा र जताततै फालिन्छ र हाम्रो पर्यावरणमा छरिएर...
एकैपटक ६८८ सहसचिव-उपसचिव पदमा नयाँ भर्ना खुल्यो
लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा खुला प्रतिस्पर्धाबाट जनशक्ति भर्नाको प्रक्रिया थालेको छ ।
चाडपर्व लक्षित सहुलियत पसल असोज १५ गतेदेखि, अनलाइनबाट समेत सेवा
निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित यस्ता पसल संचालन गर्छ । जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ ।
फौजी कीराको प्रकोपले धानबाली नष्ट, किसान चिन्तित
काठमाडौं, २७ असोज । धानबालीमा कीराको प्रकोप नियन्त्रणमा आउन नसक्दा किसानका धानबाली नष्ट भएको छ ।
बाँके नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनीपुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया...
कालिमाटी तरकारी बजारमा आउने ६६ प्रतिशत आलु भारतीय
काठमाडौं, १ कात्तिक । कालिमाटी तरकारी तथा फलफूल बजारमा आउने गरेको कुल आलुमा ६६ प्रतिशत आलु भारतबाट मात्रै आउने गरेको छ ।
पछिल्लो...
भारत हुँदै विदेश जाँदै हुनुहुन्छ ? अब नेपाली दूतावासको सिफारिस अनिवार्य
काठमाडौं, १ जेठ । भारतीय भूमि हुँदै तेस्रो मुलुकको भ्रमणमा निस्कने नेपाली नागरिकलाई भारतीय अध्यागमनले कडाई गरेको छ ।
भारतस्थित नेपाली दूतावासका अनुसार अब भारतीय...
मुग्लिन–पोखरा सडक अब चार लेनको बन्ने
काठमाडौं, १४ कात्तिक । एसियाली विकास बैंक (एडिबी) ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख डलर (करिब २२ अर्ब रुपैयाँ)...
पीसीआर परीक्षणको शुल्क घट्यो, अब सबै ल्याबमा दुई हजारमै परीक्षण
काठमाडौं, २८ भदौं । सरकारले देशभरका सबै अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाएको छ।
परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै मूल्य घटेको...