अर्थतन्त्र

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

अमेरिकी डलरको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको डलरको मूल्यले आइतवार अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको हो ।

३ वर्ष अगाडि

लामाबगर नाकाबाट यसरी गरियो ३३ किलो सुन तस्करी, १२ जना अझै फरार

समूहले एक वर्षको अवधिमा सात लाख ६० हजार अमेरिकी डलर अर्थात् १० करोड ११ लाख १८ हजार रुपैयाँ डोरीमा बाँधेर खोला तारी चिनियाँलाई भुक्तानी गरेको देखिएको छ । वि.सं. २०७९...

३ वर्ष अगाडि

सबै जलविद्युत् आयोजनाको पीपीए खोल्न इप्पानको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले सबै जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) गर्नुपर्ने बताएका छन् ।

३ वर्ष अगाडि

अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि केही स्टलमात्र बाँकी थप सामग्री

प्रत्येक वर्ष आयोजना हुँदै आएकोे नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि १८ गतेसम्म काठमाडौं मा हुने भएको छ । भृकुटीमण्डपमा हुने मेलाका लागि अब केही स्टलमात्र बुकिङका लागि बाँकी...

३ वर्ष अगाडि

अर्थतन्त्रबारे प्रधानमन्त्रीको गम्भीर चासो, सर्वपक्षीय बैठकमा लिइयो यस्ता निर्णय

अर्थतन्त्रबारे नकारात्मक टिका टिप्पणी भइरहेका बेला प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गम्भीर चासो लिएर पहल थालेका छन् । सोही सिलसिलामा प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वपक्षीय बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको हो...

३ वर्ष अगाडि

सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन

मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरूका लागि सात दिनभित्र मिटर जडान गराई ग्राहक कायम गराउन तथा सडक बत्ती बापतको बक्यौता महसुल बुझाउन प्राधिकरणले भनेको छ।

३ वर्ष अगाडि

ऋण लिएर नतिर्नेलाई राज्यले छाड्दैन : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेलाई राज्यले नछोड्ने बताएका छ । मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र...

३ वर्ष अगाडि

अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रसँग छलफल गर्दै सरकार

समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका लागि सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने भएको छ । अर्थमन्त्री...

३ वर्ष अगाडि

सडक पूर्वाधार निर्माण एवं लगानीबारे चेम्बर र चिनियाँ राजदूतबीच छलफल

काठमाडौँको जमलस्थित भवनमा चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहित पदाधिकारी र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गबीच दुई मुलुकको व्यापार, लगानी, एवं पर्यटन क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको हो ।

३ वर्ष अगाडि

अस्थायी आवास निर्माणका लागि ५ जिल्लामा १ अर्ब ४१ करोड निकासा

सरकारले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताको रकम निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरिएको जानकारी दिएको हो...

३ वर्ष अगाडि
1 … 276 277 278 279 280 … 825