नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न दुई सम्झौतामा हस्ताक्षर भएको छ ।
यसअघि ४२ मेगावाटको मिस्त्री खोला, २४.२ मेगावाटको लिखु खोला ‘ए’, २३.५ मेगावाटको सोलु खोला, २२.१ मेगावाटको चिलिमेको विद्युत गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो...
राजधानी काठमाडौँसहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ पसल एकैपटक सञ्चालनमा ल्याइएको छ । काठमाडौंको थापाथली, रामसाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्यविनायकमा सुपथ पसल सञ्चालन गरिएको छ ।
नेपाल नाई संघले काठमाडौं उपत्यकाभरका कपाल काटेको शुल्क बढाएको छ ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको उर्जा समितिका सभापति तथा मेगा कलेजका सञ्चालक गोपाल खनाललाई ‘शिक्षाज्योति पदक’ प्रदान गर्ने भएको छ ।
सरकारले उद्योगीद्धय पशुपति मुरारका र चन्द्र प्रसाद ढकाललाई सुकीर्तिमय राष्ट्रदिप पदक दिने भएको छ । यो सम्मान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पाएका छन्।
मुस्ताङबाट यस वर्षको दशैंका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ। पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ। हिमाली जडीबुटी खाएर...
नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (रु. ३४ अर्ब ९६ करोड नेपाली रूपैंया) र डिजिटल नेपाल...
नेपाली युवाका लागि प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपालले ठूलो व्यापार, पर्यटन र लगानीको सम्भावनाको दोहन गर्न पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारी अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिनुपर्ने छ । बोर्डका अनुसार धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा तोकिए अनुसार आवेदन दिनुपर्ने...
© 2026 Cloud Patrika. All Rights Reserved.