अर्थतन्त्र

निर्वाचनसम्मका लागि चेम्बरले रोक्यो ब्याजदर वृद्धि विरुद्धको आन्दोलन

कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउन समेत चेम्बर चेम्बर अध्यक्ष मल्लले आग्रह गरे ।

४ वर्ष अगाडि

काठमाडौं र भक्तपुरका यी स्थानमा मंसिर १ गतेसम्म साँझको समयमा बत्ती जाने !

नेपाल विद्युत् प्राधिकरणले विहीवारदेखि मंसिर १ गतेसम्म काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

४ वर्ष अगाडि

सुनचाँदीको असर्फी किन्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने

बिहीबार एक सूचना गर्दै राष्ट्र बैँक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले सुन तथा चाँदीको असर्फी खरिद गर्दा क्युआर कोडबाट भुक्तानी गर्न सकिने जनाएको हो ।

४ वर्ष अगाडि

माओवादी केन्द्रको औद्योगिक नीति: आधुनिक औद्योगिक केन्द्र निर्माण, नयाँ उद्योगलाई कर छुट

‘उद्योग बाँचे अर्थतन्त्र बाँच्दछ’ भन्ने मान्यता स्थापित गर्दै देशमा औद्योगिक वातावरण निर्माण गरिने छ। रुग्ण उद्योगहरू सञ्चालनमा ल्याउन त्यस्ता उद्योगहरूको पुनर्संरचना र सहायता प्याकेजको व्यवस्था गरिने छ।

४ वर्ष अगाडि

मध्य भोटेकोशी हाइड्रोपावरको नोक्सानी १ करोड ८५ लाख

चालु आवको असोज मसान्तसम्म कम्पनीको खुद नोक्सानी बढेर १ करोड ८५ लाख रुपैयाँ पुगेको छ । जबकी गत वर्षको सोही अवधिमा कम्पनीको नोक्सानी ७२ लाख रुपैयाँ मात्रै थियो ।

४ वर्ष अगाडि

भारतीय प्रतिबन्धले तीन महिनामै गहुँ आयात ९६ प्रतिशत घट्यो, चामल ५ अर्बको भित्रियो

भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा गहुँको आयातमा कमी भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा गहुँ आयात ९६ प्रतिशतले कमी आएको हो ।

४ वर्ष अगाडि

अमेरिकी डलरभन्दा महँगो बन्यो यूरोपियन मुद्रा, एक यूरो बराबर १३१ रुपैयाँ २९ पैसा

यूरोपियन मुद्राको भाउ बढेको छ । लगातार खस्किँदै आएको यूरोको भाउ अमेरिकी डलरको तुलनामा केही बढेको छ ।

४ वर्ष अगाडि

सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य, गत वर्षको भन्दा प्रति किलो दुई रुपैयाँ बढी

मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल दुई हजार ९६७ र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार १२८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

४ वर्ष अगाडि

सरकारले स्नातक तहमा पत्रकारिता पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

सरकारले स्नातक तहमा पत्रकारिता अध्ययनरत १४ विद्यार्थीलाई छात्रवृत्ति दिने भएको दिन भएको छ । सूचना तथा प्रसारण विभागले बुधबार सार्वजनिक सूचना निकालेर ३० दिन भित्र छात्रवृत्तिका लागि आवेदन दिन आव्हान...

४ वर्ष अगाडि

समस्याग्रस्त सहकारीका सञ्चालक, ऋणी र कर्मचारीलाई ऋण तिर्न १५ दिने ‘अल्टिमेटम’

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन १५ दिने सूचना जारी गरेको छ ।

४ वर्ष अगाडि
1 … 375 376 377 378 379 … 826