लुम्बिनी प्रदेश सरकार र प्रदेश १ ले मंगलबार आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । धेरैजसो अहिलेकै कार्यक्रमले निरन्तरता पाएका छन् । केही नारा बदलिए पनि कार्यक्रम उस्तै...
अनलाइन फारम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ उर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनु पर्नेछ ।
शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ५१ लाख ९४ हजार नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५१ लाख ९४ हजार ९४१ पुगेको हो ।
अर्थमन्त्रालयमा बसेको राष्ट्र बैकका गभर्नर धितोपत्र बोर्डका अध्यक्ष र अर्थमन्त्रालयका अधिकारीहरू सहितमा बैठकले ४ सदस्य रहेको समिति गठन गरेको हो ।
सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।
नीति तथा कार्यक्रममा विदेशबाट फर्केका तथा स्वदेशभित्र रोजगारीका अवसरबाट बञ्चित युवालाई सिप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशील उद्यममार्फत स्वरोजगार बनाउन 'गरी खाने' कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने नीति समेटिएको...
सरकारले जग्गाको कित्ताकाटमा कडाइ गरेको छ । कृषियोग्य जमिन खण्डीकरण गर्ने क्रम बढेसँगै त्यसलाई नियन्त्रण गर्न सरकारले कित्ताकाटमा कडाइ गरेको हो ।
वर्षायाम सुरु भएसँगै नेपालका नदीहरुमा पानीको बहाव बढेको छ । यसले निर्यातयोग्य विद्युत उत्पादन बढ्दा नेपालबाट भारत निर्यात हुने विद्युतको परिमाण समेत बढेको छ ।
तिनिधिसभामा आजबाट आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटको मन्त्रालयगत छलफल प्रारम्भ हुने भएको छ । बजेटबारेको सैद्धान्तिक छलफल सकिएको छ । संसद सचिवालयका अनुसार सोमबारबाट मन्त्रालयगत छलफल हुनेछ ।
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभा सचिवालयमा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हुन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.