कमला वेसिन प्रभावित ४ जिल्लाका सराेकारवाला बीच छलफल, पानीको बहुउपयोग गरिने

काठमाण्डौ, २५ बैशाख । विज्ञ तथा सरोकारवालाहरुले कमला वेसिनको हालको पानीले प्रभावित जिल्लाका लागि अपर्याप्त हुने बताउँदै सरोकारवाला निकायका प्रतिनीधिहरुले दीर्घकालीन रुपमा पानीको व्यवस्थापन...

विदेशी लगानी घटने क्रम जारी, नौ महिनामा ५१ प्रतिशत घट्यो

काठमाडौं ७, जेठ । नेपालमा बाहिरबाट आउने लगानी (प्रत्यक्ष वैदेशिक लगानी घटने क्रम अझै रोकिएको छैन । यही क्रममा गत विदेशी लगानी ७ अर्ब १०...

सेनाले बनाएका सडकको प्रगति यस्तो छ

काठमाडौं, ४ साउन । मुलुकमा सडक पूर्वाधार विकासका लागि नेपाली सेना अपरिहार्य जस्तै बनेको छ । खासगरी राष्ट्रिय महत्वका अधिकांश रणनीतिक सडकको ट्रयाक खोल्ने...

मध्य–पहाडी लोकमार्गमा स्मार्ट सिटी निर्माण अघि बढ्दै

काठमाडाैं, २० असार । सरकारले व्यवस्थित शहरीकरण, मेगा सिटी, स्मार्ट सिटीलगायत योजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी काम अघि बढाएको छ । राष्ट्रियसभाको...

कोरोनाकाबीच १७ वटा ठूला उद्योग दर्ता, ६ हजारले प्रत्यक्ष रोजगारी पाउने

औद्योगिक विकास मुलुकको आर्थिक विकासको दिगो र भरपर्दो आधारस्तम्भ उद्योगलाई लिइन्छ । कोरोनाले गर्दा समस्या देखिए पनि पछिल्लो समय लगानी कर्ताको आक्रषण बढ्दै गएको छ ।

आगामी वर्षको बजेट तयारी शुरु, कोभिडपछिको आर्थिक पुनरुत्थानमा ध्यान दिन सुझाव

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८।८९ को बजेट निर्माणका लागि गृहकार्य शुरु गरेको छ ।

बजेटको आकार घट्यो, आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्णपाठ

संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।

शुरु भयो विद्यार्थी भर्ना अभियान, के के छन् कार्यक्रम ?

काठमाडौं, ४ बैशाख । नयाँ शैक्षिक सत्र शुरु भएसँगै बैशाख २ गतेबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका...

वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी जेल चलान

काठमाडाैं, २९ जेठ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोबाट खटिएको टोलीले...

शहीदस्तम्भ निर्माणले औद्योगिक क्षेत्र डुबानको खतरामा

सप्तरी, १५ असार । पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण...