विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

राष्ट्र बैंकले यूरो एकको १ युरोको खरिद दर १ सय ४० रुपैयाँ १९ पैसा तथा बिक्री १ सय ४० रुपैयाँ ९० पैसा तोकिएको छ। पाउण्ड स्टर्लिङ एकको खरिददर १५३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६५पैसा तोकेको छ ।

आठ महिनामा साढे ९ खर्बको आयात हुँदा निर्यात ८० अर्बको मात्रै

चालू आर्थिक वर्षको आठ महिनामा ९ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ । भन्सार विभागको फागुन महिनासम्मको तथ्यांक अनुसार गएको आठ महिनामा ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो ।

नेपालमा विकशित देशको भन्दा विषादीको प्रयोग कम, स्वास्थ्यमा असर बढी

नेपालमा प्रतिहेक्टर ३ सय ९६ ग्राम विषादी खपत हुने गरेको तथ्यांकमा उल्लेख छ । खुला सीमाका कारण नेपालमा दर्ता नै नभएका विषादी भित्रिने सम्भावना पनि छ ।

बढ्यो सडक उपयोग दस्तुर, कुन सडक खण्डमा कति तिर्नुपर्छ ?

काठमाडौं, ४ बैशाख । सरकारले राजमार्ग उपयोग गरेवापत तिर्नुपर्ने सडक उपयोग दस्तुर बढाएको छ । बैशाख दुई गते देखि लागु हुने गरी सरकारले सडक...

विषादी प्रयोग गरी पकाइएको आँप बजारमा

लहान, १६ जेठ । आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको...

उद्योग वाणिज्य महासंघको व्यावसायिक प्रतिनिधिमण्डल यूरोप प्रस्थान, लगानी ल्याउन पहल गर्ने

काठमाडौं, २० जेठ । नेपाल र यूरोपेली राष्ट्रहरू बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघको...

सरकारी सेवा र व्यवसाय खुला गर्दै दुबई, नेपाली कामदारलाई राहत

बईले क्रमशः सरकारी कार्यालय र व्यवसाय खुला गर्ने घोषणा गरेको छ । आइतबार अर्थात मे ३१ देखि सरकारले ५० प्रतिशत आफ्ना कर्मचारी काममा फिर्ता बोलाउने र जुन १४ बाट सबै कर्मचारीलाई बोलाउने निर्णय गरेको छ ।

स्कुल कलजेका सबै परीक्षा स्थगित

सरकारले विद्यालय तथा विश्वविद्यालयहरुले सञ्चालन गरिरहेका र सञ्चालनको योजना बनाएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

कञ्चनपुरमा लोडसेडिङको तालिका सार्वजनिक !

काठमाडौं, २ असोज । कञ्चनपुरको महेन्द्रनगर वितरण केन्द्रले भने विद्युत सेवा अवरुद्ध (लोडसेडिङ) हुने सूचना सार्वजनिक गरेको छ। महेन्द्रनगर वितरण केन्द्रले बुस कटिङको...

तनहुँ जलविद्युतको निर्माण कम्पनी छनोट, मेलम्ची र कुलेखानीका ठेकेदारलाई निर्माणको जिम्मा

क्लाउडपत्रिका काठमाडौं, १२ साउन । तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य निर्माण कार्यहरुको निर्माण कम्पनीहरु छनोट गरेको छ । आयोजनाको नदी...