कर्णाली विकासको डिजिटल नक्सा तयार हुँदै

जुम्ला, २० भदाै । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली विकासको डिजिटल नक्सा तयारीमा लागेको बताए । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित...

लकडाउनपछि १ लाख ७१ हजार मेट्रिक टन खाद्यान्न आयात

चैत ११ गतेदेखि जेठ २ गतेसम्ममा १ लाख ७१ हजार मेट्रिक टन खाद्यान्न, र ४४ हजार ७ सय मेट्रिक टन दलहन आयात भएको छ। यही अवधिमा ६५ हजार ६६२ मेट्रिक टन तरकारी, २४ हजार ७३२ मेट्रिक टन फलफूल र ११ हजार १५१ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ।

कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

यस्तै राष्ट्र बैंकले यूरो एकको खरिददर १४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पाउण्ड स्टर्लिङ एकको खरिददर १५७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २५ पैसा तोकेको छ ।

तीन महिनादेखि बन्द तातोपानी नाका खुल्यो, आयात हुने निर्यात नहुने

असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो ।

सिम टीभीले ल्यायो दशै, तिहार र छठलाई लक्षित गर्दै आइडिया अफर

काठमाडौं । डिजिटल केवल नेटवर्क सिम टीभीले दशै, तिहार र छठलाई लक्षित गर्दै सिम टीभी फाइदाको आइडिया नामक योजना ल्याएको छ । जसअन्तर्गत सिम टीभीको...

सार्वजनिक ऋण १५ खर्ब नाघ्यो, एक नेपालीको थाप्लोमा ४९ हजार

नेपाल सरकारको ऋणको आकार बढ्ने क्रम जारी छ । अर्थ मन्त्रालयको अनुसार चालू आवको पुससम्ममा सरकारको ऋण २१६ प्रतिशतले बढेर १५ खर्ब ६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वृद्धि ६.२ प्रतिशत प्रक्षेपण, मुद्रास्फिति बढ्ने

काठमाडौं, २० चैत । एशियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७५/७६ मा नेपालको अर्थतन्त्र ६.२ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । पछिल्लो समय देखिएको...

प्रदेश ३ मा ९० प्रतिशतले विद्युत सेवा पाउँदा कर्णालीमा २७ मात्रै

काठमाडों, १३ जेठ । चालु आर्थिक वर्षको फागुनसम्ममा कुल जनसंख्याको ७७.८ प्रतिशत जनसंख्यामा विद्युत सुविधा पुगेको सरकारले बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार...

सार्वजनिक शौचालय कब्जा गरी किराना पसल !

कञ्चनपुर, २० साउन । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा आम नागरिकका लागि निर्माण गरिएको सार्वजनिक शौचालयमा एक महिलाले आफ्नो निजी किराना पसल सञ्चालन गरेकी...

जारको पानीको पुरानै मूल्य कायम

आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ ।