विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्कियो

कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ ।

नेपालगञ्ज सुख्खा बन्दगरगाहको काम अलपत्र

काठमाडौं, ११ साउन । भारतीय पक्षले चासो नदिँदा नेपालगञ्ज नाकामा रहेको सुक्खा बन्दरगाह निर्माणको काम पूरा हुन सकेको छैन । सुक्खा बन्दरगाहको काम अलपत्र...

खै बुटिक एयरपोर्ट ?

ग्राउण्ड र आकासमा हुने सास्ती उत्तिकै रहेको छ । विमानस्थलमा अझै पनि आधारभूत आवश्यकता पुरा भए-नभएको हेर्न निरन्तर मन्त्री धाउनु परेको छ । यस अवस्थामा प्रधानमन्त्रीको सपनाको बुटिक एयरपोर्ट घोषणामा मात्र पो सिमित हुन्छ की ?

कृषि विकास बैंकका शाखा अधिकृतसहित ८ जना विरुद्ध मुद्धा दायर, पौने...

काठमाडौं, ९ मंसिर । कृषि विकास बैंकका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।...

असोजभित्रै कक्षा १२ को परीक्षा गर्ने बोर्डको तयारी

राष्ट्रिय परीक्षा बोर्डले सरकारले १ भदौदेखि परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै उक्त तयारी थालेको छ । १५ असोज सम्म सम्पन्न गर्ने लक्ष्य सहित ‘कक्षा १२ को परीक्षा तयारी थालेको बोर्डले जनाएको छ ।

बेरोजगार हुनुहुन्छ ? चैतभित्रै वडा कार्यालयमा निवेदन दिनुस् !

बेरोजगार नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको फोटोकपी, पासपोर्ट साइजको फोटो, बसाइसराइ गरेर आएको भएमा बसाइसराइको प्रमाणपत्रको फोटोकपी, पढेको भए शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपीसहित फाराम भर्नु पर्नेछ ।

खाद्य सुरक्षामा बजेट र लगानी बढाउनुपर्ने योजना आयोगको निश्कर्ष

काठमाडौं, ६ फागुन । राष्ट्रिय योजना आयोगले खाद्य सुरक्षा र भोकमरी अन्त्यको लागि पर्याप्त बजेटको आवश्‍यकता रहेको औल्याएको छ। योजना आयोगले सोमबार 'शुन्य भोकमरी...

स्रोतले धान्ने गरी मात्र बजेटमा लोकप्रिय कार्यक्रम समेटिन्छन : अर्थमन्त्री

काठमाडौं, २५ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको आर्थिक स्रोतले धान्न सक्ने गरी मात्र लोकप्रिय कार्यक्रम समेटिने बताएका छन् । व्यवस्थापिका संसदको अर्थ समितिको...

रामपुरमा इञ्जिनीयरिङ क्याम्पस खाेल्ने त्रिविकाे याेजना, १६ अर्ब लाग्ने

काठमाडौं २९ असार । त्रिभुवन विश्वविद्यालयले रामपुरमा इञ्जिनीयरिङ क्याम्पस सञ्चालन गर्ने भएको छ । हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको त्रिभुवन विश्वविद्यालयकाे जग्गामा...

रङ्गीदै भरतपुर : एक वडा एक रङ

४ साउन, काठमाडौं । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप...