नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक विकासका एकद्वार प्रणाली आवश्यक भएको बताएका छन् ।
अरुण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरुलाई सम्बोधन गर्ने सहमति भएको छ।
अपर अरुण १०६३ मेगावाट अर्धजलाशययुक्त जलविद्युत आयोजनाको २ खर्ब १४ अर्ब रुपैयाँ लागतमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्व:पुँजी मोडालिटी तयार गरिएको छ।
मंसिर । १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ ।
बागमती नदी करिडोरलाई उज्यालो बनाइने बनाइने भएको छ । बागमती करिडोरको गोकर्णदेखि बल्खुसम्मको नदी किनारमा वत्ति राखिने छ ।
सधै आर्थिक वर्षको अन्त्यतिर आएर काठमाडौंको सडकका खाल्डा खुल्डी पुर्ने प्रवृत्ति सडकले यस पटक सच्याएको छ । सडक डिभिजन काठमाडौंले यस पटक हिउँद याममै यस्तो कामलाई तिव्रता दिएको हो ।
उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ ।
सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाईन...
लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले एक करोड एक लाख रकम जम्मा गरेकाे छ।
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५।८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको...
© 2026 Cloud Patrika. All Rights Reserved.