निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो, घर जग्गाको धितोमा ६६.२ प्रतिशत

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिना भदौ मसान्तसम्म बैक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्र्जा ९.८ प्रतिशतले बढेको छ ।

सस्तियो तरकारी, खुद्रा बजारमा अझै महँगो

नेपालीको प्रमुख चाडदशै सकिएसँगै तरकारीको भाउ पनि घट्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार दशै अघिको तुलनामा तरकारीको मूल्यमा गिरावट आएको छ।

९ महिनामा ७ खर्ब २९ अर्ब रेमिट्यान्स भित्रियो

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/ ०७८ को ९ महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स १६.५ प्रतिशतले वृद्धि भएको हो ।

हाइड्रोपावरमा स्थानीय आकर्षित

पछिल्लो ६ महिनाको अवधीमा सबैभन्दा ठूलो लगानीमा दर्ता भएको हाइड्रोपावर कम्पनी अपर बलेफी हाइड्रोपावर हो । जसको कुल लगानी ५ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

प्राधिकरणको निमित्त प्रमुखमा कोइराला, कुलमान दोहोर्‍याउन चौतर्फी माग

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल पूरा गरी बिदा भएपछि ऊर्जा, जल स्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले वरिष्ठतम उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेका हुन्।

नेपालको सबैभन्दा लामो सुरुङ पुरा, मेलम्चीको पानी दशैंमा काठमाडौंमा

क्लाउडपत्रिका काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री बिना मगर र एसियाली विकास बैंक (एडीबी)का दक्षिण एसिया महानिर्देशक हुन किमले मेलम्ची खानेपानी आयोजनाको सिन्धु–ग्याल्थुम टनेलको...

साना उद्योगको प्रवद्र्घन र विकास विना मुलुकको आर्थिक समृद्धि असम्भव

काठमाडौं, ६ कात्तिक । मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहरुको प्रवद्र्घन गर्नुपर्नेमा जोड दिएका...

काठमाडौंमा नयाँ स्कूल खोल्न नपाइने, सबै स्कूलमा नेवारी भाषा अनिवार्य !

विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा विभागले जनाएको छ । हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन् ।

एसईई परिक्षार्थीको प्रश्नः नेपालमा कोरोना देखिएकै छैन्, परीक्षा नरोकेको भए हुन्थ्यो...

बुधबार विहान करिब १० बजे आफ्नो विद्यालयभन्दा करिब १४ किलोमिटर टाढा श्री भगवती हिमालयन मा.वि. बतासे पुगेका श्री सहिद स्मृतिका ८७ जना विद्यार्थी गएको २४ घण्टापनि नबित्दै अर्थात विहिबार करिब ९ बजे घरमै आइपुगे ।

फ्रस्ट एण्ड सलिभनको जीआईएल साउथ एशिया चैत १ गते, डा. रुइतलाई...

क्लाउडपत्रिका बहुराष्ट्रिय व्यवस्थापन कम्पनी फ्रस्ट एण्ड सलिभनले आफ्नो मुख्य कायक्रममध्येको एक वृद्धि, नवीनता तथा तेतृत्वसमबन्धी दक्षिण एशियाली सम्मेलन २०१८ आगामी चैत १ काठमाडौंमा आयोजना गर्ने...