एसियाको आर्थिक वृद्धिमा ठूलो असर, ६० वर्षयता पहिलोपटक शून्यमा आउने प्रक्षेपण
महामारीले एसियाली अर्थतन्त्र निकै सुस्ताउने ६० वर्षयता पहिलोपटक शून्यमा आउने आईएमएफले प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले कोरोना संकटका कारण दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै कमजोर बन्न सक्ने चेतावनी दिएको थियो ।
प्रधानमन्त्रीसँग व्यवसायीको गुनासो ‘विद्युतीय सवारीमा बढाइएको भन्सार र अन्त:शुल्क फिर्ता होस्’
निजी क्षेत्रका नेतृत्वकर्ता र सम्बद्ध अधिकारीहरूसँग कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११८ रुपैयाँ १५ पैसा निर्धारण गरेको छ ।
‘सबै नागरिकलाई कोरोना खोप नि:शुल्क उपलब्ध गराउँछौं, स्रोतको अभाव हुँदैन’-अर्थमन्त्री
नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएकाको लागि नि:शुल्क परीक्षण र उपचार गरे जसरी नै नि:शुल्क खोपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन् ।
रोकिएन तरकारीमा विषादीको प्रयोग, ८ थरी तरकारी खानै नमिल्ने
एकाइमा चालू आर्थिक वर्षमा भएको कुल १ हजार ५ सय ८ तरकारीको विषादी परिक्षणमा ८ वटा तरकारीमा खानै नमिल्ने गरी विषादी प्रयोग भएका छन् । साथै, ९ वटा तरकारीमा केही मात्रामा विषादी देखिएको छ ।
नागरिक लगानी कोषको नाफा ८.५४ प्रतिशतले वृद्धि
कोषले चालु आवको छ महिनाको अवधिमा रु एक खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद मौज्दात रु एक खर्ब ६४ अर्ब ८८ करोड रहेको छ ।
सुपथ मूल्य पसल १२ घण्टा खुल्ने, उपत्यकामा नि:शुल्क होम डेलिभरी
निषेधाज्ञामा नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भनेर बिहान ७ बजेदेखि राति ७ बजेसम्म कम्पनीका बिक्री केन्द्र खुलै रहने कम्पनीले जनाएको छ ।
तराई मधेशका जिल्लामा ५० हजार वायोग्याँस स्थापना गरिने, मेलम्चीलाई साढे ५...
आगामी वर्ष सरकारले तराइ मधेशका जिल्लामा थप ५० हजार वायोग्यास प्लान्ट निर्माण गर्ने भएको छ ।
इमर्जिङ नेपालले स्टार्टअप कम्पनीहरुमा लगानी गर्ने, रु. १ करोड भन्दा बढी...
क्लाउडपत्रिका
काठमाडौं, ११ साउन । इमर्जिङ नेपाल लिमिटेडले स्टार्ट अप कम्पनीहरुलाई प्रोत्साहन गर्नका लागि स्वपूँजी लगानी गर्ने भएको छ ।
सरकार, व्यावसायिक घराना तथा पूर्व प्रशासकहरुको...
९१ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच
अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा गत फागुनसम्ममा ९१.५ जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।