अर्थतन्त्र

यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत्

हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ ।

३ महिना अगाडि

नवलपरासीमा ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

३ महिना अगाडि

पहिराले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो ।

३ महिना अगाडि

अर्थमन्त्रीको दावि : बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैन

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन् ।

३ महिना अगाडि

ऊर्जामन्त्रीसमक्ष प्रतिवेदन पेस

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसमक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी अनुमतिपत्रहरूको वर्तमान अवस्था, प्रगति तथा प्रभावकारिताको समीक्षा गर्न गठित उच्चस्तरीय समितिले आज प्रतिवेदन पेस गरेको छ...

४ महिना अगाडि

हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पु¥याएको छ ।

४ महिना अगाडि

विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब, सञ्चितिले १९ महिनाको आयात धान्ने

गत वैशाखसम्म विदेशी विनिमय सञ्चिति ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

४ महिना अगाडि

दश महिनामै भित्रियो गत वर्षभन्दा बढी रेमिट्यान्स, वैशाखसम्म भित्रियो सवा १९ खर्ब

गत वर्षको वैशाखको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४१।२ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

४ महिना अगाडि

औद्योगिक क्षेत्रको भाडा ७ दिन भित्र तिर्न अल्टिमेटम

विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले कठोर कदम चालेको छ ।

४ महिना अगाडि

विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौतावापतको रु ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ ।

४ महिना अगाडि
1 33 34 35 36 37 808