अर्थतन्त्र

हेवा खोला बेलिब्रिज सञ्चालनमा आयो, अब यातायात सहज

बेलिब्रिज निर्माणपछि सहज रुपमा राजमार्ग खुला हुनुका साथै ताप्लेजुङ जिल्ला र पाँचथरको उत्तरी भेगका तीन वटा गाउँपालिकाको आवागमन सहज भएको छ । उक्त बेलिब्रिजको भार बहन क्षमता २५ टन रहेको...

१ वर्ष अगाडि

निजी विद्यालयले घोषणा गरे आन्दोलन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेको छ ।

१ वर्ष अगाडि

उत्कृष्ट काम गर्ने ६ स्थानीय तह सम्मानित हुने

सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०÷८१ को स्थानीय तह...

१ वर्ष अगाडि

चीनसँगका मूख्य नाका ठप्प, थप नाका खोल्न माग

नेपाल र चीन सरकारका उच्च अधिकारीहरु एक दशकअघि नै द्विपक्षीय छलफलका क्रममा सात वटा उत्तरी नाका खोल्न सहमत भएका थिए । ती नाकाहरुमा तातोपानी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर,...

१ वर्ष अगाडि

विश्वसामु नेपाल पर्यटन प्रबर्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी

विश्‍वसामु नेपालको पर्यटन प्रबर्दधन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ । जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्‍याउनु...

१ वर्ष अगाडि

नियमविपरीत छात्रावासमा बसेका विद्यार्थीलाई १५ दिनभित्र छात्रावास छोड्न निर्देशन

त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पसले नियमविपरीत छात्रावासमा बसेका विद्यार्थीलाई १५ दिनभित्र छात्रावास छोड्न निर्देशन दिएको छ

१ वर्ष अगाडि

चाँदी आयातका लागि अब पाँच लाख डलरसम्म सटही सुविधा

नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पु(याएको जनाएको हो ।

१ वर्ष अगाडि

पहिराका कारण गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध

वर्षाका कारण पहिरो जाँदा मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ ।

१ वर्ष अगाडि

दुई तर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

आज बिहानैबाट अवरुद्ध मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुलेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ४ बजेतिर मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो गएको थियो...

१ वर्ष अगाडि

युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ ।

१ वर्ष अगाडि
1 … 95 96 97 98 99 … 813