अर्थतन्त्र

विपि राजमार्गको फिल्ड भिजिटमा भौतिक मन्त्री, वर्षाअघि बन्ला ?

भौतिक पूर्वाधार तथा यातायात मंत्री देवेन्द्र दहालले बीपी राजमार्गको क्षतीग्रस्त खण्डमा तुरन्त पुननिर्माणको काम शुरू गर्न निर्देशन दिएका छन् ।

२ वर्ष अगाडि

खानेपानी मन्त्रालयमा लागेको आगो निभाइयो

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागी भएको केही मिनेटमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

२ वर्ष अगाडि

बालयौन दूराचारमा मदन राईलाई कैद सजाय

कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो।

२ वर्ष अगाडि

प्रधानमन्त्री र सातै प्रदेशका मूख्यमन्त्रीहरुबीच भिडियो बैठक, के भयो कुराकानी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका छन् ।

२ वर्ष अगाडि

आयोजनालाई गति दिन प्रधानमन्त्रीले आज सातै प्रदेशका मूख्यमन्त्रीहरुसँग संवाद गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने...

२ वर्ष अगाडि

अझै बढ्यो डलरको मूल्य

नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य अझै बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम...

२ वर्ष अगाडि

५४ लाख धरौटीमा छुटे रवि

चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएसँगै रवि छुटेका छन् । बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले सभापति...

२ वर्ष अगाडि

बजेटको आकार घटाइयो, झण्डै १७ खर्ब मात्र खर्च हुने

सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को लक्ष्यको ९०.९९ प्रतिशतमात्र बजेट खर्च हुने नयाँ अनुमान सार्वजनिक गरेको छ । बिहीबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ...

२ वर्ष अगाडि

बजेटको अर्धवार्षिक समिक्षा प्रतिवेदन आज संसदमा प्रस्तुत हुँदै

बजेटको अर्धवार्षिक समिक्षा प्रतिवेदन आज संसदमा प्रस्तुत हुने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यो प्रतिवेदन संसदमा पेश गर्नेछन् ।

२ वर्ष अगाडि

नियन्त्रणमा लिन गोली हान्दा चितवनमा जंगली हात्तिको ज्यान गयो

चितवन सौराहा क्षेत्रमा देखिरहने मकुना जंगली हात्तीको गोली लागेर ज्यान गएको छ । जंगली हात्ती मकुनाको निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

२ वर्ष अगाडि
1 … 160 161 162 163 164 … 825