अर्थतन्त्र

नेपालको अर्थतन्त्र सुधारोन्मुख, चालु आवमा आर्थिक वृद्धिदर ४‍‍ दशमलव ९ प्रतिशत रहने

'आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ उत्पादन जीडीपी बढ्नेछ'नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने ।

२ वर्ष अगाडि

किसानलाई धान तत्काल नकाट्न, काटिसकेको धान भित्र्याइहाल्न आग्रह

पालिकाहरुले धान काटिसकेको भए तत्काल भित्राउन रनकाटेको भए तत्काल नकाट्न पनि पालिकाहरुले अनुरोध गरेका छन् ।

२ वर्ष अगाडि

लगानी बढे मात्र श्रमिकको सुरक्षा बढ्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ्ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् । मंगलबार थाइल्यान्डको बैंककमा आयोजित व्यवसाय र...

२ वर्ष अगाडि

क्यानडाले विद्यार्थी भिसा थप कटौती गर्दै

क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने भएको छ । क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो...

२ वर्ष अगाडि

घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गर्दै घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय...

२ वर्ष अगाडि

समयसीमा कटेका विद्यार्थीलाई मौका दिदै त्रिवि, एआई प्रयोग गरे परीक्षा रद्ध

परीक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेमा परीक्षा रद्द गर्ने भएको छ । त्रिविबाट सञ्चालन हुने कुनै पनि तहको परीक्षामा एआई प्रयोग भएको प्रमाणित भएमा सो परीक्षा रद्द गर्ने निर्णय गरेको...

२ वर्ष अगाडि

त्रिविमा समय कटेकाहरुलाई मौका परीक्षाको अवसर

समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन्। त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार...

२ वर्ष अगाडि

आजबाट देशैभर मनसुन सक्रिय, कुन कुन स्थानमा बढी जोखिम ?

आजदेखि मनसुन पुनः सक्रिय बनेको छ । यसको प्रभावले देशभर वर्षा हुनेछ । भित्राउन तयार बालीनाली तथा कृषिकर्ममा यसले असर पुर्‍याउने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान...

२ वर्ष अगाडि

अर्थ मन्त्री पौडेल चीन जाँदै

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार राति चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ ।

२ वर्ष अगाडि

एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन, साना तथा मझौला उद्योगमा लगानी बढाउन आह्वान

साना तथा मझौला उद्योगलाई क्रियटिभ इकोनोमीसँग ठिकसँग जोडेर विकास तथा प्रर्वद्धनमा जोड दिन थालिएकाले लगानी तथा बजारका सम्भावनाहरू बढेको तर्फ पनि अध्यक्ष ढकालले एसियाली लगानीकर्ताहरूको ध्यानाकर्षण गराए ।

२ वर्ष अगाडि
1 … 195 196 197 198 199 … 825