अर्थतन्त्र

कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण, एक लाख २६ हजारले कक्षा १० दोहोर्‍याउनुपर्ने (विवरणसहित)

‘नन ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याएका छैनन् । उनीहरूले कक्षा १० दोहोर्‍याएर पढेर अर्को वर्ष...

२ वर्ष अगाडि

एसईईको परीक्षाफल प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले...

२ वर्ष अगाडि

नेपालमा थप लगानीका लागि ओपेक फण्डसँग अध्यक्ष ढकालको आग्रह

अध्यक्ष ढकालले विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतका बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने बताएको महासङ्घले जनाएको छ...

२ वर्ष अगाडि

अर्थमा सहसचिवको जिम्मेवारी हेरफेर, कसलाई कता पुर्याइयो ?

मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव रितेशकुमार शाक्यविरूद्ध अन्तःशुल्क स्टिकर खरिद तथा छपाइ प्रकरणमा भ्रष्टाचारको मुद्दा चलेपछि सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

२ वर्ष अगाडि

इजरायलले माग्यो नेपाली कामदार, तलब २ लाखबढी (सूचनासहित)

केयरगिभरका लागि जाने नेपालीले ५ हजार ८८० सेकेल (इजरायली मुद्रा) महिनाको न्यूनतम तलब तोकिएको छ । यो नेपाली करिब २ लाख ११ हजार रूपैयाँ हुन्छ ।

२ वर्ष अगाडि

आन्तरिक राजस्व विभागले भन्यो-‘ व्यवसायको पैसा व्यक्तिगत खातामा जम्मा नगर्नू’

आन्तरिक राजस्व विभागले व्यवसाय गरेको रकम व्यवसायको आधिकारित खातामै जम्मा गर्न आग्रह गरेको छ । राजस्व विभाग लाजिम्पाटले एक सूचना जारी गर्दे उक्त आग्रह गरेको हो ।

२ वर्ष अगाडि

तीन महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै

निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने तयारीमा जुटेको छ ।

२ वर्ष अगाडि

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट, पूर्वाधार विकासमा ६१.२० प्रतिशत

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गरेको छ। महानगरको १५ औँ नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख...

२ वर्ष अगाडि

विराटनगर महानगरले ल्यायो ३ अर्ब ४९ करोड बजेट, गतवर्ष भन्दा १३ करोड बढी

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

२ वर्ष अगाडि

मेलम्ची खानेपानी आजदेखि बन्द, वर्षा कम भएपछि पुनः सञ्चालन हुने

मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाव बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको...

२ वर्ष अगाडि
1 … 217 218 219 220 221 … 825