अर्थतन्त्र

प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरे पन्थहिटी-कटहरे-साहिलटार सडक (फोटोफिचर)

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत नेताहरु पनि पुगेका थिए ।

४ वर्ष अगाडि

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।

४ वर्ष अगाडि

एक महिनामा ६१ हजार नेपाली विदेश पलायन, १३ हजार धेरै श्रमिक सीपविहीन

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान फागुन महिनामा ६१ हजार ८४५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । ५६ हजार ७१९ जना पुरुष र ५...

४ वर्ष अगाडि

सुनको भाउमा ऐतिहासिक रेकर्ड, प्रतितोला एक लाख १० हजार

पाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

४ वर्ष अगाडि

लगानी बोर्डसँग प्रधानमन्त्रीले लिए विभिन्न परियोजनाको प्रगति र चुनौतीबारे जानकारी

प्रधानमन्त्री दाहालले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई आश्वस्त हुन आग्रह...

४ वर्ष अगाडि

यस्तो छ इसेवा मनि ट्रान्सफरमार्फत रेमिट पठाउने विजेताले पाउने घर

इसेवाले ६ महिना अघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो। यस अभियानमा इसेवा मनि ट्रान्स्फर मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नछन् ।

४ वर्ष अगाडि

इसेवाको ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ योजना सार्वजनिक

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

४ वर्ष अगाडि

हट्यो दुई वर्षे श्रम स्वीकृतिको प्रावधान, अब अवधि तोकी स्वीकृति दिइने

सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान हटाएको छ । प्रधानमन्त्रीस्तरीय निर्णयबाट सो व्यवस्था हटाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

४ वर्ष अगाडि

एलिट क्यापिटललाई मर्चेन्ट बैंकरको लाइसेन्स

एलिट क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरको लाइसेन्स पाएको छ ।

४ वर्ष अगाडि
1 … 342 343 344 345 346 … 826