अर्थतन्त्र

अर्थसचिव उपाध्यायको स्वागत, घिमिरेको बिदाई

अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत र यसअघि सचिव डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी उपाध्यायलाई स्वागत र घिमिरेलाई बिदाइ गरिएको हो ।

१ वर्ष अगाडि

ट्रम्पले लगाएको स्टील र आल्मुनियमको ट्यारिफले विश्व व्यापारमा के पर्छ असर ?

अमेरिका र मेक्सिको स्टील व्यापारका सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् । अल्मुनियम क्यानडाबाट अमेरिकामा बढी आयात हुन्छ । यी दुई मुलुकलाई करको भारमा पार्न ट्रम्पको पछिल्लो आदेश आएको हो ।

१ वर्ष अगाडि

कतारमा गैरकानूनी बसेका आप्रवासीलाई घरफिर्तिको अवसर

कतारमा अलेखबद्ध (भिसाको म्याद सकिएका वा गैरकानुनी रूपमा प्रवेश गरेका) रूपमा बसिरहेका आप्रवासीलाई जेल सजाय र आर्थिक जरिबानाबिना स्वदेश फर्किन तीन महिनाको समय दिएको छ ।

१ वर्ष अगाडि

निकुन्ज नजिकका जलविद्युत आयोजनामा सहजीकरण गर्न निजी क्षेत्रका लगानीकर्ताको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन आग्रह गरेको छ ।

१ वर्ष अगाडि

संसद बैठक आज पनि, कार्यसूचीमा छैन अध्यादेश

आजको बैठकमा पनि अध्यादेश पेश गर्ने कार्यसूची भने छैन ।

१ वर्ष अगाडि

काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना : कम्तिमा २ जनाको ज्यान गयो

काठमाडौँको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी वृत्त कीर्तिपुरका अनुसार दुर्घटनामा चालक र एक विद्यार्थीको मृत्यु भएको छ ।

१ वर्ष अगाडि

धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा

धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको छ ।

१ वर्ष अगाडि

प्रतिनिधि सभामा आज पनि छैन अध्यादेश पेश गर्ने कार्यसूची

सरकारले यसबीचमा जारी गरेका अध्यादेश पारित गर्ने कार्यसूची भने आजको बैठकमा राखिएको छैन।

१ वर्ष अगाडि

पाथिभरा केवलकार विवादमा लगानीकर्ता भन्छन् : केबलकारले पहिचान प्रवद्र्धन गर्छ-नागरिकको जीवनस्तर सुधार गर्छ

कोशी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चामा छ ।

१ वर्ष अगाडि

विपि राजमार्गको फिल्ड भिजिटमा भौतिक मन्त्री, वर्षाअघि बन्ला ?

भौतिक पूर्वाधार तथा यातायात मंत्री देवेन्द्र दहालले बीपी राजमार्गको क्षतीग्रस्त खण्डमा तुरन्त पुननिर्माणको काम शुरू गर्न निर्देशन दिएका छन् ।

१ वर्ष अगाडि
1 111 112 113 114 115 777