अर्थतन्त्र

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षतर्फ कुनै उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको चुनाव हुने तय भएको थियो ।

३ वर्ष अगाडि

महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा, संघाइ बाहिरिए

उमेश १.०३ प्रतिशत मतभारले रामचन्द्रलाई उछिन्दै दोस्रो चरणमा पुगेका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

३ वर्ष अगाडि

काठमाडौं महानगरले थाल्यो रात्रिकालीन अनुगमन, जथाभावी फोहोर फाल्नेलाई कारबाही

यसरी सार्वजनिक स्थानमा रातको समयमा फोहोर फाल्ने बढेपछि हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ । जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप रु १५ हजार असुलेको छ...

३ वर्ष अगाडि

महासंघको एसोसिएटमा मिश्रित नतिजा, कसले कति मत ल्याए ? (सूचीसहित)

अन्तिम मतपरिणामअनुसार एसोसिएटतर्फ सबैभन्दा धेरै मत ल्याउने १९ जना सदस्य पदमा विजयी भएका हुन्। सबैभन्दा बढी भोट रामशरण थपलियाले पाएका छन् । उनी १ हजार ४४० मत ल्याएर विजयी भएका...

३ वर्ष अगाडि

महासंघको एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

श्रेष्ठले ८४६ मत पाउँदा आचार्यले ७८१ मत मात्र पाए । श्रेष्ठ रामचन्द्र संघई समूहकी हुन भने आचार्य अन्जन श्रेष्ठ तथा उमेशलाल श्रेष्ठका साझा उम्मेदवार हुन् ।

३ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित ६७.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६७.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ...

३ वर्ष अगाडि

२९ प्रतिशतले घट्यो निर्यात, व्यापार घाटामा भने सुधार

अवधिमा भारतमा १७.६ प्रतिशत र चीनमा २१.७ प्रतिशतले आयातमा कमी आएको हो । यस्तै, अन्य मुलुकबाट हुने आयातमा समेत २१.४ प्रतिशतले कमी आएको छ ।

३ वर्ष अगाडि

पाँच वर्षपछि पुनः सञ्चालनमा आयो टेकुको बायोग्यास प्लान्ट

महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले कुहिने फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहोरको दिगो व्यवस्थापनका लागि परियोजना पुनः सञ्चालनमा ल्याइएको बताए।

३ वर्ष अगाडि

उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत, अघिल्लो महिना भन्दा महँगी घट्यो

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः २.१९ प्रतिशत, १०.३३ प्रतिशत र ४.९६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.५८ प्रतिशत...

३ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब मौज्दात, भारतीय मुद्राको अंश २३.९ प्रतिशत

चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।

३ वर्ष अगाडि
1 288 289 290 291 292 779