अर्थतन्त्र

राजश्व उठाउने काममा जिम्मेवार भएर लाग्न अर्थमन्त्री डा. महतकाे निर्देशन

‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा नहेर्न, आग्रह गर्दै मन्त्री डा.महतले निर्देशनको क्रममा भने, कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु...

३ वर्ष अगाडि

स्प्यारो एसएमएस र राष्ट्रिय परीक्षा बोर्डबीच सहकार्य, एसईईको नतिजा सहजै हेर्न सकिने

यो एसएमएस आधारित नतिजा हेर्न प्रविधि विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानु पर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाएर प्रक्रियालाई सरल बनाउन डिजाइन गरिएको हो।

३ वर्ष अगाडि

एसईई परीक्षाको नतिजा सार्वजनिक हुँदै, कसरी हेर्ने ?

माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी...

३ वर्ष अगाडि

‘अर्थतन्त्रमा सकरात्मक संकेत देखिन थालिसकेको छ’- अर्थमन्त्री

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा. महतले अर्थतन्त्र उकालो लाग्ने दिशामा रहेकाले लक्ष्य प्राप्तिका लागि छिटो हिँड्न दबाब सिर्जना भएको उल्लेख गरे । ‘मुलुकको अर्थतन्त्रलाई चलायमान बताउन राज्य...

३ वर्ष अगाडि

नेपालीको प्रमुख गन्तब्य मलेसियामा अनिवार्य मृत्युदण्डको कानून हट्यो

मलेशियामा गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय मङ्गलवारबाट कार्यान्वयनमा आएको छ। हत्या र आतङ्कवाद जस्ता गम्भीर अपराध दोषी ठहर हुनेहरूलाई अब ४० वर्षसम्मको कारावास हुने मलेशियाका स्थानीय...

३ वर्ष अगाडि

महासंघ र परिसंघले आर्थिक मुद्दामा सहकार्य गर्ने

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई बधाई दिँदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेकाले दुई संस्थाबीच सहकार्य आवश्यक रहेको बताए । उनले भने, ‘हामीले विगतमा पनि सहकार्य गरेर...

३ वर्ष अगाडि

पेट्रोलियम पदार्थको भाउ घट्यो, काठमाडौंमा पेट्रोल लिटरको १७० रूपैयाँ

सुर्खेत र दाङमा पेट्रोल १६९ तथा डिजेल र मट्टीतेल १४९ मा कारोबार हुनेछ। तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल १७० तथा डिजेल र मट्टीतेल १५० रुपैयाँ प्रतिलिटर खुद्रा...

३ वर्ष अगाडि

तीन नम्बर पुलको पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु

नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलमा सोमबार बिहान गएको पहिरो हटाएपछि आवागमन सुचारु भएको छ ।

३ वर्ष अगाडि

भारतबाट घटेर आयो पेट्रोल र ग्यासको भाउ

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

३ वर्ष अगाडि

भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर

विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैंया विगो भराउने आदेश गरेको हो । साथै उनको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीको नाममा...

३ वर्ष अगाडि
1 … 300 301 302 303 304 … 818