एक सीइओ : जसले तलव मात्र बुझ्छन् वार्षिक २७ करोड २०...

भारतीय संचारमाध्यमहरुका अनुसार मिलियन डलर सीइओको सूचीमा सबैभन्दा अग्रस्थानमा रहेका इन्फोसिस इण्डियाका सीइओ सलील पारेखको वार्षिक तलव १७ करोड भारु रहेको छ ।

तरकारीमा आत्मनिर्भर बनाउन ‘एक घर एक करेसाबारी’ अभियान,बिरुवा निःशुल्क दिइने

वालिङ,२६ मंसिर । स्याङ्जाको पुतलीबजार नगरपालिकाले ‘एकघर एक करेसाबारी’ अभियान थालेको छ । नगरपालिकाभित्रका प्रत्येक टोल टोललाई लक्षित गरी ‘एकघर एक करेसाबारी’ अभियानअन्तर्गत...

साउदी अरब जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

नेपाली कामदारहरुको रोजगारीको आकर्षक गन्तब्यको रुपमा रहेका मुलुकहरुमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन् । अमेरिका अस्ट्रेलिया क्यानडा लगाएतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् ।

पचासी वर्षदेखि अलपत्र सडकको निर्माण शुरु

काठमाडौं, २५ मंसिर । जुद्ध शमशेरको पालामा सामान्य मार्ग खोलेर अलपत्र अवस्थामा रहेको भक्तपुरको मुसी गणेश–शिव बस्ती हुँदै अरनिको राजमार्ग जोड्ने सडकको ८५ वर्षपछि...

नारायणगढ-मुग्लिङ्ग सडक दैनिक चार घण्टा बन्द हुने

पहिरो नियन्त्रणको कार्य गर्नको लागि मंसिर २७ गते शुक्रवारदेखि देखि दुई हप्ता बिहान ११:०० बजेदेखि दिउँसो ०३:०० बजेसम्म बन्द रहनेछ

१० वटा कम्पनी ‘क्लास ए’ मा सूचीकृत,अधिकांश खराब समूहमा

परिमार्जित सूची अनुसार सिटिजन्स इन्टरनेसनल बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया र स्टाण्डर्ड चार्टड्स बैंक क्लास ‘ए’ कम्पनीका रुपमा सूचीकृत भएका छन्।

माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन, शनिबार परीक्षण यात्रा

काठमाडौं, २५ मंसिर । काठमाडौं महानगरपालिका (कामपा) ले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको साढे दुई किलोमिटर सडक खण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ । कामपाले...

११ सय शाखा अधिकृतमा जागिरको अवसर

सबैभन्दा बढी प्रशासन सेवाको सामान्य प्रशासन समूहमा ५६० जना अधिकृतका लागि विज्ञापन प्रकाशित भएको छ । त्यसमध्ये खुल्लाबाट २१६ र बढुवाबाट १६८ जनाको पदपूर्ति गरिने छ । यस्तै उक्त समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा छुट्याइएको छ ।

बुढीगण्डकी मुआब्जा विवाद : यसरी भयो सहमति

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा आज मन्त्रालयमा भएको छलफलमा आयोजना शीघ्र कार्यान्वयनमा लैजाने र समस्या समाधानका लागि मिलेर अगाडि बढ्ने सहमति भएको छ ।

रिद्धी सिद्धी सिमेन्ट एफक्यान एक्सिलेन्स अवार्ड,कुन-कुन कम्पनी उष्कृष्ट?

काठमाडौं,२५ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट १० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । कार्यक्रमको आयोजनामा...