बैंक/ बिमा

नेपालका सबै स्थानीय तहमा पुग्यो वाणिज्य बैंकको शाखा

नेपालका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । सोमबार बझाङ साइपालमा ७५३औं स्थानीय तहमा बैंक शाखा सञ्चालनमा आएको छ ।

१ वर्ष अगाडि

अझै बढ्यो डलरको मूल्य

नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य अझै बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ८३ पैसा र बिक्रीदर १४० रूपैयाँ ४३ पैसा कायम...

१ वर्ष अगाडि

ग्लोबल आइएमई र इन्फोडेभलपर्सबिच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली 'बजेट ३६०' प्रयोगमा ल्याउने भएको छ ।

१ वर्ष अगाडि

अमेरिकी डलरको भाउ निरन्तर उकालो, के हो कारण ?

अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय...

१ वर्ष अगाडि

गभर्नरले भने ‘अस्थायी वित्तीय समस्या भोग्दैमा सिधै कालोसूचीमा राख्ने प्रवृत्ति गलत छ’

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले व्यवसायीलाई परामर्श (काउन्सिलिङ) दिनुपर्ने र सानो आर्थिक अस्थिरता देखिँदैमा कालोसूचीमा राखिहाल्न नहुने बताएका छन्। उनले बैंकहरूको भूमिका कर्जा प्रवाहमा मात्र सीमित नराखी व्यवसायीहरूको...

१ वर्ष अगाडि

२ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढ्याे विदेशी मुद्रा सञ्चिति

चालु आर्थिक वर्षको छ महिनामा मात्र विदेशी मुद्रा (विनिमय) सञ्चिति २ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढेको छ । योसँगै गत पुससम्म मुलुकको कुल विदेशी मुद्रा सञ्चिति २३ खर्ब...

१ वर्ष अगाडि

नेपाल मर्चेन्ट बैंकर्स संघ र इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया बीच व्यावसायीक सम्झौता

नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोशिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) बीच मंगलबार लगानी व्यवसायीहरूबीच पारस्परिक सहयोग र सहकार्य सम्बन्धी साझेदारी सम्झौता सम्पन्न भएको व्यहोरा सम्पूर्ण सरोकारवालाहरु समक्ष सहर्ष...

१ वर्ष अगाडि

चोरी गर्न बैंक छिरेका युवा पक्राउ

तुलसीपुरस्थित एनएमबी बैङ्कको शाखामा चोरी गर्न बैंक छिरेका एक व्यक्ति पक्राउ प्रेक्ँ छन्् । आइतबार बिहान दुई बजे तुलसीपुर पमहानगरपालिका वडा नम्बर ५ क लाइनस्थित बैङ्कमा चोरी भइरहेको सूचना प्रहरीमा...

१ वर्ष अगाडि

बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको उम्मेदवारी

नेपाल बिमा प्राधिकरणको रिक्त रहेको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । अर्थ मन्त्रालयले शुक्रबार यस बारे जानकारी दिएको हो । निवर्तमान अध्यक्ष सूर्य सिलवालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि...

१ वर्ष अगाडि

‘कर्णाली बैंकको खराब कर्जा एकैदिन ४२ प्रतिशत पुगेको होइन’: पूर्व बैंकर भट्टराई

पूर्व बैंकर अनलराज भट्टराईले नियामक निकायको कमजोरीका कारण कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा उच्च हुन पुगेको बताएका छन् ।

१ वर्ष अगाडि
1 23 24 25 26 27 336