बैंक/ बिमा

नबिल बैंकले ५ अर्बको ‘अग्राधिकार शेयर’ जारी गर्ने, डिवेञ्चरको पनि प्रस्ताव

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार शेयर जारी गर्ने...

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सरस्वती क्याम्पसमा

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ ।

२ वर्ष अगाडि

बीमा कम्पनीहरूले तोकिएको सीमाभन्दा बाहिर गएर सर्भे गर्न नपाउने

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्ने बताएका छन् । अध्यक्ष सिलवालले बीमा सर्भेयरले जुन क्षेत्रमा विज्ञता छ सोही क्षेत्रमा काम गर्नुपर्ने पनि जनाएका छन्...

२ वर्ष अगाडि

उधारो बीमा नगर्न प्राधिकरणको निर्देशन, अटेर गरे कारवाही

कम्पनीहरुमा निर्देशन पालना र सुशासन कायम नगर्ने प्रवृति देखिएपछि नेपाल बिमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले कैफियत देखिएका कम्पनीहरुलाई कारवाही गरिने बताएका हुन ।

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैङ्कद्वारा प्राचीन कलाकृति समावेश क्यालेन्डर सार्वजनिक

ग्लोबल आइएमई बैङ्क तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबिच नयाँ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन्।

२ वर्ष अगाडि

शोधनान्तर स्थिति २ खर्ब ९७ अर्बले बचतमा

आर्थिक वर्ष २०८०/८१ को सात महिनासम्म शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’...

२ वर्ष अगाडि

गाडी किन्न ग्लोबल आइएमई बैंकले साढे १०% ब्याजमै ऋण दिने

बैंकका अनुसार यस योजना अन्तर्गत ग्राहकले १०.४९ प्रतिशत ब्याजदरमा गाडी किन्न ऋण पाउने छन् । ग्राहकले ७ वर्षसम्मका लागि ऋण पाउने छन् । उक्त ऋणको ब्याज स्थिर रहने छ ।...

२ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शनिबार बाहेक कुन महिनामा कति दिन बिदा ?

वैशाख १ देखि कात्तिक १५ गते र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यालय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ कारोबार समय...

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा

बैंकको गौशाला शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरू उपलब्ध भएका छन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता, चार हजार बढीको सहभागिता

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा...

२ वर्ष अगाडि
1 47 48 49 50 51 336