एउटा बैंकमा समस्या आउँदा अर्को बैंक खुसी हुने खराब प्रवृत्तिले भोलिका दिनमा समग्र बैंकिङ क्षेत्रलाई नै समस्यामा पार्नसक्ने भएकाले सबैले मिलेर अहिलेको समस्या समाधान गर्नतर्फ केन्द्रित हुनुपर्नेमा अधिकारीले जोड दिए।
नेपाल राष्ट्र बैंकले संयोजक पदमा दरखास्त आह्वान गरेको छ । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका लागि पदपूर्ति गरिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौं उपत्यकामा दुई नयाँ शाखा संचालनमा ल्याएको छ ।
‘पछिल्लो समय बैंकहरू डुब्ने लागेको केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका छन् । तर, बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन ।’
ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका–७, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ३ बुँदे निर्देशन जारी गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गरिएका व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय निर्देशन जारी...
ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति-समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलवार एक विज्ञप्ति...
पछिल्लो समयमा बैंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरू प्रति ध्यानाकर्षण भएको बैंकरहरूले उल्लेख गरेका छन्।
बैकिङ क्षेत्र एकदमै संवेदनशिल क्षेत्र हो र यसको अस्तित्व जनताको विश्वासमा टिकेको हुन्छ । यसकारण बैंकहरुको बारेमा कुनै संस्थाको नामै किटेर बोल्दा वा लेख्दा निकै संवेदनशिल हुन जरुरी हुन्छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.