बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गर्नेछ । यो कर्जा १२.०८ प्रतिशतको स्थिर व्याजदरमा पाइनेछ ।
बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र ऋणपत्र २०८६ (च) विक्री गर्न लागेको हो । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन विक्री गर्न लागेको विकास ऋणपत्रको अवधि ६ वर्षको रहेको छ ।
जसका कारण ति मुलुकमा कुल गार्हस्थ उत्पादनमा कर्जाको अनुपात थोरै भएको देखिन्छ । तर, नेपालको सन्दर्भमा भने कर्जा बैंकबाट मात्र परिचालन हुने भन्ने बुझाई र व्यवहारले कुल गार्हस्थ उत्पादनमा कर्जाको...
राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकाराला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि केन्द्रीय बैंकले लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेक्सको...
अफरमा ग्राहकहरुले इएमएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् ।
एनआईबिएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेपछि एनआईएमबी एस क्यापिटल लिमिटेडको नाममा असार १८ गते सोमबारबाट एकीकृत कारोबार शुरु गरेको छ ।
भुक्तानी सेवा प्रदायक इसेवामार्फत लाइफ इन्स्योरेन्सको नविकरण गर्दा रू ५० हजार जित्न सकिने कम्पनीले बताएको छ । इसेवा प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उदेश्यले कम्पनीले यस्तो अफर ल्याएको हो...
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले एनबैंक वेभले एनबैंक मोबाइल बैंकिङ एप जस्तै ओम्नी च्यानल बैंकिङ अनुभव प्रदान गर्ने बताए ।
यो ऋणपत्र असार ५ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न...
आइएमई लाइफ इन्स्योरेन्सले आजदेखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.