कम्पनीले चाडपर्वलाई लक्षित गरेर उपहार योजना घोषणा गरेको थियो । जसअन्तर्गत लक्की ‘ड्र’मार्फत हरेक महिना एकजनालाई जनही एक एक लाख, हरेक हप्ता पाँचजनालाई जनही २५ हजार रुपैयाँ दिने घोषणा गरको...
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले काठमाडौं उपत्यकामा मात्र केन्द्रित नभई सबै प्रदेश र स्थानीय तहहरूसम्म पुगेर बीमा व्यवसाय विस्तार गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २७.१५ प्रतिशतले...
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा रहेको छ।
कात्तिकको लागि ब्याजदर सार्वजनिक गरेका २० वाणिज्य बैंकमध्ये दुई वटाले बाहेक सबैले मुद्दती निक्षेपको माथिल्लो सीमा घटाएका छन्।
एक व्यक्तिले १८ हजार ५०० रुपैयाँका दरले नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ । गत वर्ष पनि एक व्यक्तिले १८ हजार ५०० रुपैयाँ नै साट्न पाउने व्यवस्था थियो ।
यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कात्र्तिक ७ गते अर्थात बडा दशैं (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ३० कराेड रूपैयाँ) ऋण लिने भएको छ ।
घरजग्गाको धितोमा लिइने व्यक्तिगत ओभरड्राफ्ट कर्जामा समेत ५० प्रतिशतसम्म कर्जा पाइने भएको छ। त्यस्तै बैंकहरूले असल कर्जामा राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्था समेत राष्ट्र बैंकले घटाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.