विद्युत चुहावट नियन्त्रणबाट वार्षिक ७ अर्ब नाफा
काठमाडौं, ३० भदौ । नेपाल विद्युत प्राधिकरणले वितेको ३ वर्षमा विद्युत चुहावट नियन्त्रण गरेरै वार्षिक ७ अर्ब रुपैयाँ नाफा गरेको छ ।...
वर्षाका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द
नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वका विभिन्न जलविद्युत् आयोजनामा क्षतिपुग्दा करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणले जनाएको छ ।
माथिल्लाे तामाकाेसीमा जटिल मानिएकाे ठाडो सुरुङमा पाइप राख्ने काम सुरू
काठमाडाैं, २ असार । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको छ ।
लामो...
ललितपुर र काठमाडौंका यी ठाउँमा दिनभर बत्ती जाने
काठमाडौं, २४ फागुन । पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकोले शनिबार र आइतबार विद्युत कटौती काठमाडौं र ललितपुरको...
काठमाडौंका यी ठाँउमा मंगलबार बिहानभर बत्ती जाने
भीमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुँदै टेकु नेशनल ट्रेडिङ बाहिरपटी, काठमाडौं बिजनेश पार्क हुँदै वडा नं १२ को कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भीमसेनस्थान, सरुगल्लीको ट्रान्सफर्मरसम्म बत्ती जानेछ ।
जलस्रोतमा आधारित परियोजना उच्च प्राथमिकतामा, नीतिमा पाँच डाइभर्सन समेटिए
काठमाडौं, २२ बैशाख । यदि सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा भनेजस्तै हुने हो भने २०७६ साल जलस्रोत वर्ष हुने संभावना देखिएको छ ।
राष्ट्रपति...
समयमा विद्युत् नदिएपछि माउण्टेन हाइड्रोलाई प्राधिकरणको जरिवाना
काठमाडौं, १५ असार । नेपाल विद्युत् प्राधिकरणले समयमा काम नगरिदिएका कारण विद्युत् खेरजाने भयो भन्दै निजी क्षेत्रका ऊर्जा उद्यमीले सरकार र प्राधिकरणलाई गाली मात्रै...
बिजुलीको पैसा धेरै असुल्ने घरबेटीलाई कारबाही गर्ने कुलमानको चेतावनी
काठमाडौं, २९ भदौ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले घर भाडामा दिएको घरबेटीहरुलाई बिजुलीको व्यापार नगर्न चेतावनी दिएका छन् ।
आइतवार नेपाल...
बूढीगण्डकी आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण गर्न माग
काठमाडाैं, २४ साउन । धादिङ र गोरखाका जनप्रतिनिधिले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रको मुआब्जा निर्धारण हुन बाँकी क्षेत्रको तत्काल निर्धारण गर्न आग्रह गरेका छन्...
दुई वर्षसम्म विद्युतमा २० प्रतिशत छुट दिन निजी क्षेत्रको माग
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले उद्योगलाई राहत हुनेगरि विद्युतमा छुट माग गरेको छ । साथै बक्यौता महसुल तिर्न चार महिनाको अवधि दिइनुपर्ने र उक्त अवधिका लागि जरिवाना समेत नलिन आग्रह गरिएको छ ।