सौर्य उर्जामा १६ अर्ब लगानी गर्दै डोल्मा हिमालयन
डोल्माले प्रदेश २, ५ र सुदुरपश्चिममा सोलार प्रविधि जडान गर्ने क्षेत्रको अध्ययन गरिरहेको जनाएको छ । १५० मेगावाट बिजुली उत्पादन गर्न ३ लाख सोलार प्यानल जडान हुनेछ ।
कञ्चनपुरमा लोडसेडिङको तालिका सार्वजनिक !
काठमाडौं, २ असोज । कञ्चनपुरको महेन्द्रनगर वितरण केन्द्रले भने विद्युत सेवा अवरुद्ध (लोडसेडिङ) हुने सूचना सार्वजनिक गरेको छ।
महेन्द्रनगर वितरण केन्द्रले बुस कटिङको...
पूर्वाधार विकास बैंककाे पहिलाे प्राेजेक्ट हाइड्राे, करूवासेतीमा ४ अर्ब ६ कराेड
काठमाडाैं, १ भदाै । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई हालै औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको शुरुवात कास्की...
तनहुँ जलविद्युतको केवल टनेलको ‘ब्रेक थ्रु’
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको ‘केवल टनेल’को काम पूरा भएको छ ।
पीपीपी तिब्र आर्थिक विकासको प्रभावकारी उपकरण, दीर्घकालीन ऊर्जा परियोजनाका लागि उपयुक्त
काठमाडौं, २६ भदौ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल तिब्र आर्थिक विकास प्राप्त गर्ने प्रभावकारी उपकरण...
४ वर्षपछि दरखोला लघुजलविद्युत पुनःनिर्माण
काठमाडौं, ५ असोज । चार वर्षअघि पहिरोले क्षति पु¥याएपछि बन्द भएको धवलागिरि गाउँपालिका–२ लुलाङको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण भएको छ ।
विसं २०७२...
गण्डकी–८ काठेपोल मुक्त, ५ सय पोल प्रतिस्थापन गरिए
शनिबार एक कार्यक्रम आयोजना गरी वडा नम्बर ८ लाई काठेपोलमुक्त वडा घोषणा गरिएको हो । यससँगै सो वडा गोेरखा जिल्लाकै पहिलो काठेपोलमुक्त वडा बनेको छ ।
पाइपलाइनको उद्घाटनसँगै घट्यो पेट्राेल, डिजेल र मट्टीतेलकाे मुल्य
काठमाडौं, २४ भदौ । नेपाल आयल निगमले आज देखि पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य घटाएको छ ।
निगमले मंगलबार दिउँसो १२ बजेदेखि लागु हुने...
थप ५ सय चार्जिङ स्टेशन निर्माण हुँदै, लागत ४० करोड
पछिल्ला दिनमा निजी क्षेत्रले समेत चार्जिङ स्टेशन निर्माणमा विशेष प्राथमिकताका साथ काम गरिरहेका छन् । देशभर विभिन्न १५ वटा चार्जिङ स्टेशन सञ्चालनमा आइसकेका छन् । यस्तै नेपाल विद्युत् प्राधिकरणले समेत देशभर नै ५० वटा चार्जिङ स्टेशन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ ।
२०७७ असार मसान्त भित्र १२६४ मेगावाट बिजुली थपिने
काठमाडौं, १४ जेठ । वि.सं. २०७७ असार मसान्तसम्ममा १,२६४ मेगावाट क्षमताको जलविद्युत आयोजनाहरु सम्पन्न हुने सरकारले बताएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार...






























