१२ कात्तिक २०८२— नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की -दोदोधारा_–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम -जे=भि_ तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन को आठौं सभामा भाग लिन सोमवार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान गरेकाछन्।
अमेरिकी कारबाहीमा रोसनेफ्ट र लुकोइलका रूसमा रहेका धेरै सहायक कम्पनीहरूलाई पनि प्रतिबन्धित गरिएको छ। यी कम्पनीहरुसँग भारतले पनि तेल किन्ने गर्छ । भारतबाट नेपालले तेल किन्छ । त्यसकारण यस्ता कम्पनीहरुमाथि...
लक्ष्मी पूजाको साँझ विद्युतको अधिकतम माग १६५० मेगावाट मात्र रहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आज ६ः५० बजे सबैभन्दा उच्च माग मापन गरिएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरेका छन्...
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले घटाएको हो ।
चालू आर्थिक वर्ष २०८२/८२ को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।
मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरुलगायतका विषयमा जानकारी लिएका हुन् ।
काठमाडौं । पहिरोका कारण देखिएको इन्धन आपूर्तिमा समस्या समाधान भएको नेपाल आयल निगमले जनाएको छ।
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको जिम्मेवारी खोसेको छ । उनलाई ऊर्जा आयोगमा पद सिर्जना गरी सरुवा गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद्ले गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.