ऊर्जा

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण (Electromechanical Equipment) आपूर्ति तथा जडान कार्यको सम्झौता गरेको छ ।

१२ महिना अगाडि

डेडिकेटेड तथा ट्रङ्क लाइन विवाद: उद्योगीले बुझाए पहिलाे किस्ता,कुलमानले दिए धन्यवाद

सरकारका उर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनामार्फत विद्युत उपभोग गर्ने उद्योगहरूलाई तोकिएको प्रिमियम महसुलको बक्यौता रकममध्ये पहिलो किस्ता अधिकांश उद्योगहरूबाट भुक्तानी भएको जानकारी दिएका...

१२ महिना अगाडि

सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायो

दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ ।

१२ महिना अगाडि

प्रसारण लाइनको दायाँबायाँ संरचना निर्माण र रुख रोप्न निषेध

सरकारले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ ।

१२ महिना अगाडि

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।

१२ महिना अगाडि

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता, जोडियो बिजुली

बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट उपभोग बिजुलीको बक्यौताको पहिलो किस्ता बुझाएको छ ।

१२ महिना अगाडि

अन्तरदेशीय प्रसारण लाइनबारे उठेका प्रश्नमा ऊर्जाको स्पष्टीकरण

सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ । नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुईवटा चार सय...

१२ महिना अगाडि

‘विद्युत देशभित्रै खपत बढाउने पहिलाे प्राथमिकता’ मन्त्री घिसिङ

विद्युत खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुलोको प्रयोगलगायतलाई प्रोत्साहन गरिएको उल्लेख गरे ।

१२ महिना अगाडि

उपत्यकामा धुवाँ फाल्ने ३७ सवारीसाधन नियन्त्रणमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै वातावरण फोहर बनाएर गुड्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेको छ ।

१२ महिना अगाडि

कुलमानले भने ‘मैले राजीनामा दिन लागेको हल्ला गलत हो’

अन्तरिम मन्त्रिपरिषद्‌मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिन लागेको भन्ने हल्ला गलत भएको बताएका छन् ।

१२ महिना अगाडि
1 … 11 12 13 14 15 … 76